Home वाग्मती

वाग्मती

लागूऔषधसहित पाँचजना पक्राउ

मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौँडा उपमहानगरपालिकाको छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित पाँच जनालाई पक्राउ गरिएको जानकारी दिएको छ ।

हेलम्बु राजमार्ग अवरुद्ध

सिन्धुपाल्चाेक । लगातारको वर्षाले हेलम्बु राजमार्गको विभिन्न स्थानमा पहिरो जाँदा सिपाघाट–मेलम्ची सडक खण्ड अवरुद्ध भएको छ । जाल्पा क्रसर, रवि क्रसर, लामा...

बागमती प्रदेशमा ९३ प्रतिशत रोपाइँ सम्पन्न

मकवानपुर । यस वर्षको वर्षायाम अन्त्य हुनै लाग्दा बागमती प्रदेशमा ९३ प्रतिशत रोपाइँ सकिएको छ । प्रदेशको १३...

अदालतबाट १० लाख जरिवाना ठहर भएका गुप्ता पक्राउ

काठमाडाैँ । नेपाल प्रहरीले अदालतबाट रु १० लाख जरिवाना ठहर भएका एक जनालाई पक्राउ गरेको छ । प्रहरीको...

डोलेश्वरमा तीर्थालु बोकेको बस दुर्घटना, १४ जना घाइते

भक्तपुर । साउनको चौथो सोमबार आज सूर्यविनायक नगरपालिका–८ सिपाडोलको प्रसिद्ध मन्दिर डोलेश्वर महादेव मन्दिरमा दर्शन गरेर फर्किएका यात्रु र स्थानीयवासी सवार यात्रुबाहक...

राष्ट्रपति भण्डारीद्वारा पशुपतिनाथ मन्दिरमा दर्शन

काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारी साउनको सोमबारका अवसरमा आज साँझ पशुपतिनाथ मन्दिर गएर दर्शन गरी बेलुकीको आरतीमा सहभागी भएकी छन् । मूल...

सफाइ श्रमिकको गुनासो: फोहाेरको गन्धले होइन, घरधनीको व्यवहारले मन पोल्छ

भक्तपुर । धरान घरभई भक्तपुरको सूर्यविनायक नगरपालिका–५ कटुञ्जे बस्ने ३० वर्षीय राजेश गुरागाईँ बिहान ६ बजे फोहर सङ्कलनका लागि निस्कनछन्। विगत तीन...

सिक्री लुटपाट गर्ने एक पक्राउ

काठमाडाैँ । नेपाल प्रहरीले सिक्री लुटपाट गर्ने एकजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कबाट खटिएको...

मध्यपुर थिमिमा साउन २६ गते जनैपूर्णिमा मनाइने

भक्तपुर । मध्यपुरथिमि नगरपालिकामा यसवर्षको गुन्हुँपुन्ही (जनैपूर्णिमा) साउन २६ गते बिहीबार र सापारु (गाईजात्रा) साउन २७ गते शुक्रबार मनाइने भएको छ ।...

हुण्डीमार्फत कारोबार गरेको अभियोगमा चार जनाविरुद्ध मुद्दा दायर

काठमाडाैँ । राजस्व अनुसन्धान विभागले गैरकानूनीरुपमा हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा चार जनाविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ ।