Home वाग्मती

वाग्मती

मध्यपुरथिमिका पाँच सय १९ लाई लालपुर्जा वितरण

भक्तपुर । नापी कार्यालय भक्तपुरले नाप जाँच गरी हाल साविक गरेको पाँच सय १९ थान जग्गाधनी पुर्जा मध्यपुरथिमि नगरपालिका–५ र ७ का...

रत्नसागर मन्दिरको जग्गा व्यक्तिको नाममा गराउने ३१ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक जग्गा व्यक्तिको नाममा पास गरेको अभियोगमा तत्कालीन जनकपुर गुठी तहसिल तथा खर्च कार्यालयका तत्कालीन कार्यालय...

काठमाडौंमा व्यवस्थित सहरीकरण हुन नसकेकामा सांसदहरुको चिन्ता

काठमाडाैँ । राजधानी सहर भएर पनि काठमाडौंमा फोहर व्यवस्थापन एवं व्यवस्थित सहरीकरण हुन नसकेकामा सांसदहरुले सरोकार भएका निकायको ध्यानाकर्षण गराएका छन् ।...

अल्फाबिटाको अनधिकृत संरचना हटाउन महानगरले चलायो डोजर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नयाँ बानेश्वरस्थित अल्फा हाउसको अनधिकृत संरचना हटाएको छ । अल्फा हाउसका सञ्चालकले दाबी गरेजस्तो ती संरचनाहरू नक्सा पास...

भारी वर्षाले सडकको भल गाउँ पस्यो

धादिङ । भारी वर्षासँगै आएको भलले धादिङको नीलकण्ठ नगरपालिका–१२ ज्यामुनेटारमा दुई घर र एक गोठमा क्षति पुगेको छ । जङ्गल र खोल्साबाट...

नेवार समुदायमा पञ्चदान पर्व मनाइँदै

काठमाडाैँ । नेवार समुदायले आज पञ्चदान पर्व मनाउँदै छन् । प्रत्येक वर्ष भाद्रकृष्ण त्रयोदशीका दिन यो पर्व मनाइन्छ ।

दुर्गम ठाउँका महिला हाटबजार सञ्चालनमा सक्रिय

सिन्धुपाल्चोक । तामाङ समुदायको बाहुल्यता रहेको सिन्धुपाल्चोककै दुर्गम ठाउँ पाँचपोखरी थाङपाल गाउँपालिका–३ भोताङका महिला हाटबजार सञ्चालन गर्न सक्रिय भएका छन्। स्थानीय उत्पादनलाई...

मेलम्ची र इन्द्रावती खोलामा पक्की पुल नबन्दा नागरिकलाई सास्ती

मेलम्ची । मेलम्ची र इन्द्रावती खोलामा अघिल्लो वर्ष असार १ र साउन १६ मा आएको बाढीले नोक्सान गरेको सडक र पुल पुलेसाहरूको...

शिक्षण अस्पतालबाट फरार कैदी ललितपुरको लुभुबाट पक्राउ

काठमाडौँ । त्रिभुवन विश्वविद्यलाय शिक्षण अस्पताल महाराजगंजबाट फरार भएका ललितपुरस्थित नख्खु कारागारका कैदी ललितपुरको लुभुबाट पक्राउ परेका छन् ।

नौ किलो सालकको खपटासहित तीनजना पक्राउ

काभ्रेपलाञ्चाेक । प्रहरीले संरक्षित वन्यजन्तु सालकको आखेटोपहार (खपटा)सहित तीन जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)...