बाझो खेतमा ड्रागन फ्रुटसँगै सयपत्री फूलको खेती
मन्थली । फल लाग्ने अवस्थाको ड्रागन फ्रुटको बोट र त्यससँगै रोपिएको सयपत्रीको फूलले बारी पहेँलपुर छ । मन्थली नगरपालिका–५ सुनारपानीका रामबहादुर शाहीले...
हेटौँडा–कुलेखानी–सिस्नेरी–काठमाडौँ सडक खुल्यो
बागमती । हेटौँडा–काठमाडौँलाई जोड्ने हेटौँडा–कुलेखानी–फाखेल–सिस्नेरी–काठमाडौँ सडकमा दुईतर्फी नै यातायात सञ्चालनमा आएको छ ।
मकवानपुरको इन्द्रस्वरोवर गाउँपालिका–२ सिमखोलास्थित सडकमा...
काठमाडौँका सोह्र सामुदायिक विद्यालयमा शैक्षिक शिविर सुरु
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको योजना ‘गरिखाने शिक्षा, महानगरको इच्छा’ अन्तर्गत आजदेखि १६ वटा सामुदायिक विद्यालयमा शिविर सुरु भएको छ । उक्त शिविरको...
हेटौँडा सिमेन्ट उद्योगले तिहारपछि सिमेन्ट उत्पादन गर्ने
बागमती । हेटौँडा सिमेन्ट उद्योग व्यवस्थापन पक्षले तिहारपछि सिमेन्ट उत्पादन सुरु गर्ने भएको छ । उद्योगका विभिन्न उपकरण मर्मत गर्नुपर्ने भन्दै व्यवस्थापनल...
शिक्षामन्त्री भट्टराईद्वारा बाढी पहिरोबाट क्षतिग्रस्त ललितपुरका विद्यालयको निरीक्षण
पाटन (ललितपुर) । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले गत असोज ११ र १२ गतेको अविरल वर्षासँगैको बाढी र पहिरोबाट क्षति...
बागमती प्रदेश लोकसेवा आयोगको अध्यक्षमा श्रेष्ठ
हेटौँडा । बागमती प्रदेश लोकसेवा आयोगको अध्यक्षमा महेश्वर श्रेष्ठ नियुक्त भएको छन् ।
बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आज...
‘कृषिमा क्रान्ति गर्ने रहरलाई अभावले रोकेन’
बागमती । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१२ का किसान रामप्रसाद पौडेलसँग खेती गर्ने प्रशस्त जमिन नभए पनि कृषि क्षेत्रमा योगदान पुर्याउने रहरलाई अभावले रोकेन...
धार्के–सीतापाइला सडक अनिश्चितकालका लागि बन्द
काठमाडौँ । काठमाडौँको सीतापाइलाबाट धादिङको धार्के पुगिने वैकल्पिक मार्ग धार्के–सीपाताइला सडक अनिश्चितकालका लागि बन्द हुने भएको छ ।
तीन वटै तहको समन्वयमा राहत विवरण हुन्छः मुख्यमन्त्री लामा
पाटन (ललितपुर) । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वयमा राहत वितरणलाई प्रभावकारी बनाइने बताएका छन् ।
तीनकुने क्षेत्रको बागमतीबाट एक ‘मेट्रिक टन’ फोहर व्यवस्थापन
काठमाडौँ । बागमती सफाइ महाअभियानको पाँच सय ९७ औँ हप्तामा तीनकुने पुल क्षेत्रको नदी किनारमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन...