स्वास्थ्य कार्यालय ललितपुर प्रदेशकै उत्कृष्ट
पाटन (ललितपुर) । बागमती प्रदेशभरिका स्वास्थ्य कार्यालयमध्ये ललितपुर उत्कृष्ट भएको छ ।
यही कात्तिक ५ गतेदेखि प्रदेश स्वास्थ्य...
फूल बिक्री स्थल तयार पार्दै काठमाडौँ महानगर
काठमाडौं । काठमाडौं महानगरपालिकाले तिहारमा ३५ बढी स्थानमा बिक्री स्थल तयार गरी फूल बिक्री गर्ने भएको छ ।
गत...
बीपी राजमार्गमा अब २४ सै घण्टा सवारीसाधन चलाउन पाइने
काभ्रे । बीपी राजमार्गमा अब २४सै घण्टा सवारीसाधन चलाउन पाइने भएको छ । सडक डिभिजन कार्यालय भक्तपुरले सूचना जारी गरी बुधबारदेखि २४सै...
भक्तपुरमा तिहारका लागि माटोका भाँडा बनाउन भ्याइनभ्याइ
भक्तपुर । तिहार नजिकिएसँगै भक्तपुरमा माटोको पाला बनाउन कुमाले समुदायलाई भ्याइनभ्याइ भएको छ । दीपावलीको समय आएपछि भक्तपुर र मध्यपुरथिमिका प्रजापति समुदाय...
बाढीपहिरोः काभ्रेमा सञ्चालित एक सय खानेपानी आयोजनाको एक अर्ब बराबरको क्षति
काभ्रेपलाञ्चोक । गत असोज दोस्रो साताको बाढीपहिरोले काभ्रेमा सञ्चालित एक सय खानेपानीका आयोजनामा क्षति पुगेको छ । हालसम्म प्राप्त क्षतिको विवरणअनुसार जिल्लामा मात्र...
सडकआश्रित मानवको राष्ट्रिय उद्घार यात्राको टोली चितवनमा
नारायणगढ (चितवन) । सहयोगापेक्षी सडक मानवमुक्त राष्ट्र निर्माण एवं घोषणा वर्ष २०८२ सफल पार्ने लक्ष्यका साथ अभियान बोकेर मेची–महाकाली राष्ट्रिय उद्घार यात्रा–२०८१...
जाडोयाम सुरुभएसँगै बासस्थानको चिन्तामा बाढीपीडित
धुलिखेल (काभ्रेपलाञ्चोक) । गत असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षाका कारण गएको बाढीपहिरोले घरबारविहीन भएकाहरु जाडोयाम सुरु भएसँगै कसरी न्यानो...
कृषि एम्बुलेन्सले किसानलाई राहत
मुग्लिन (चितवन) । इच्छाकामना गाउँपालिका–२ हपनीका कर्णबहादुर चेपाङलाई आजभोलि आफूले उत्पादन गरेका सागसब्जी बजारसम्म लैजान कुनै समस्या छैन । उत्पादित सागसब्जी बजारसम्म...
काभ्रेका विपद्पीडितलाई स्थानीय तहबाट आर्थिक सहयोग
काभ्रेपलाञ्चोक। जिल्ला विपद् व्यवस्थापन समितिले हालैको बाढीपहिरोबाट घर–आवासमा क्षति व्यहोरेका परिवारलाई आर्थिक सहयोग गर्नेे भएको छ। समितिले हाललाई प्रतिपरिवार क्षतिका आधारमा रु १५...
सडक डिभिजन कार्यालय हेटौँडाद्वारा एकवर्षमा १८ किलोमिटर सडक कालोपत्र
बागमती । सडक डिभिजन कार्यालय हेटौँडाले गत आर्थिक वर्षमा मकवानपुर, बारा र पर्सामा १८ किलोमिटर सडक कालोपत्र गरेको छ । सो अवधिमा...