Home वाग्मती

वाग्मती

६ लाख ६९ हजार नगदसहित बौद्ध रामहिटीबाट २० जना जुवाडे पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंको बौद्धबाट २० जना जुवाडेलाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका वडा नम्बर ६ बौद्ध रामहिटी रामनगर पार्टी प्यालेस...

युवक बेपत्ता बनाएको घटनामा एकजना पक्राउ

रामेछाप । रामेछापको मन्थली नगरपालिका–१ का ३० वर्षीय वीरबहादुर भुजेल तामाकोशी नदीमा बेपत्ता भएको घटनामा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । भुजेल...

प्रादेशिक कृषि थोकबजारको निर्माण अन्तिम चरणमा

बागमती। मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्याङमा निर्माणाधीन प्रादेशिक कृषि थोकबजारको निर्माण अन्तिम चरणमा पुगेको छ । गौरवका आयोजनाका रुपमा बागमती प्रदेश सरकारको लगानीमा निर्माणाधीन...

पितृकाे सम्झनामा ‘पितरा पर्व’ मनाउँदै माझी समुदाय

काभ्रेपलाञ्चोक। जिल्लाका माझी समुदायले ‘पितरा पर्व’ मनाइरहेका छन् । अन्य समुदायमा मानिस मरेपछि वार्षिक पुण्य–तिथिमा श्राद्ध गर्ने चलन छ । तर माझी समुदायमा...

विश्व सहरी फोरमको १२औँ अन्तर्राष्ट्रिय सम्मेलनः चन्द्रागिरिले ‘भिएलआर’ प्रस्तुत गर्दै

काठमाडौं । विश्व सहरी फोरमको १२औँ अन्तर्राष्ट्रिय सम्मेलनमा चन्द्रागिरि नगरपालिकाले विशेष प्रस्तुति गर्ने भएको छ। संयुक्त राष्ट्र मानव बसोबास कार्यक्रमद्वारा यही कात्तिक १९...

रानीपोखरीबीचको बालगोपालेश्वर मन्दिरमा टीका लगाउनेको घुइँचो

काठमाडौं । भाइटीकाका अवसरमा आज बिहानैदेखि काठमाडौंस्थित रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुला गरिएको छ । बालगोपालेश्वर मन्दिर वर्षमा...

बाढीपहिरोपीडितको तथ्याङ्क सङ्कलन गर्दै स्थानीय तह

काभ्रेपलाञ्चोक । बाढीपहिराले यहाँ जनधनको ठूलो क्षति पुर्याएपछि स्थानीय तहलाई खोज, उद्धार तथा राहत व्यवस्थापन गर्न एक महिना लागेको छ ।

रसुवामा हराएका दुई पर्यटकमध्ये एक जना सम्पर्कमा आए

रसुवा। हिमाल आरोहणको क्रममा हराइरहेका दुई पर्यटकमध्ये एक जना सम्पर्कमा आएका छन्। दुई साता अगाडि ठमेलस्थित काठमाडौँ ट्रेकिङ कम्पनीमार्फत...

‘फूल र बत्तीको झिलिमिली’ बाढीपहिरो पीडितलाई लागेन्

काभ्रे । तिहार भन्नेबित्तिकै फूल र बत्तीको झिलिमिलीसहित मनभरि हर्ष र उमङ्गको पर्वका रुपमा लिने गरिन्छ । समाजमा सबैसँगको सद्भाव र मनोरञ्जनको पर्वका...

काठमाडौँमा वायु प्रदूषण बढ्यो, कारण के ?

काठमाडौँ। नेपालीहरुको दोस्रो ठूलो चाड तिहारसँगै लुकिछिपी पड्काउने पटकाका कारण वायु प्रदूषण बढेको छ। एयर क्वालिटी इन्डेक्स’ ले शुक्रबार साँझ काठमाडौको समग्र वायु...