Home वाग्मती

वाग्मती

३४ बिरामीको  घुँडाको शल्यक्रिया

काठमाडौँ । नेपाल अर्थोपेडिक अस्पताल जोरपाटीले ३४ जना बिरामीको घुँडाको शल्यक्रिया गरेको छ । अमेरिकाको सिकागोमा रहेको ‘अप्रेसन वाल्क सिकागो’ को सहयोगमा...

बाढीपहिरो : करिब १३ हजार रुख क्षति

काभ्रेपलाञ्चोक । गत असोज दोस्रो साताको बाढीपहिरोले काभ्रेपलाञ्चोमा १३ हजार चार सय २७ वटा रुख क्षति भएको छ । जिल्ला विपद् व्यवस्थापन...

मानव बेचबिखन गर्न लागेको आरोपमा चितवनमा एक जना पक्राउ

चितवन । मानव बेचबिखनको आरोपमा जिल्ला प्रहरी कार्यालय चितवनले एक जनालाई पक्राउ गरेको छ । पाँच जना युवतीलाई वैदेशिक रोजगारीमा पठाइदिन्छु भनी...

विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका र अपांगता भएका व्यक्तिलाई धरहरा चढ्न ५० प्रतिशत छुट

काठमाडौं । विद्यार्थीले, ज्येष्ठ नागरिक, बालबालिका र अपांगता भएका व्यक्तिहरूले धरहरा चढ्दा लाग्ने शुल्कमा ५० प्रतिशत छुट पाउने भएका छन् । यसअघि...

काठमाडौँ महानगरले एमालेलाई एक लाख जरिवाना तिराउने

काठमाडौँ । काठमाडौँ महागरपालिकाले नेकपा एमालेलाई एक लाख जरिवाना तिर्न आदेश दिएको छ । शुक्रबार काठमाडौँको दरबारमार्गमा एमालेले आयोजना...

मंसिर ९ गतेदेखि स:शुल्क धरहरा चढ्न पाइने

काठमाडौं। सरकारले ९ गतेदेखि सञ्चालनमा आउने धरहरा चढ्न शुल्क तोकेको छ। धरहरा चढ्नका लागि २०० रुपैयाँ तिर्नुपर्ने भएको छ। सरकारले मंसिर ९ गतेदेखि...

माछाका भुराको माग उच्च

चितवन । मत्स्यविकास केन्द्र भण्डाराले यस आर्थिक वर्षमा छ करोड ७१ लाख माछाका भुरा बिक्रीका लागि तयार गर्दैछ । कार्यालयले चालु आवमा...

काठमाडौँको मध्यभागका सम्पदा संरक्षण गर्न सुवर्णपुर सम्पदा संरक्षण समिति

काठमाडौँ । काठमाडौँको मध्यभागस्थित सुवर्णपुर क्षेत्रमा रहेका प्राचीन स्मारक, ऐतिहासिक, पुरातात्विक, धार्मिक, सांस्कृतिक तथा पर्यटकीय महत्वका भाषा, संस्कृति, सङ्ग्रहालय, ललितकला वा कलात्मक...

कुखुरामा गम्बोरो रोगको समस्या

चितवन। व्यावसायिक रुपमा पालिएका कुखुरामा गम्बोरो रोगको समस्या देखिएको छ। राष्ट्रिय पक्षी रोग अन्वेषण प्रयोगशाला भरतपुरमा गम्बारो रोगको समस्या लिएर किसानहरु आउनेको सङ्ख्या...

स्वास्थ्य सम्बन्धी नियमावलीलाई स्वीकृत प्रदान गर्ने बागमती प्रदेश सरकारको निर्णय

मकवानपुर । बागमती प्रदेशको आज बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले स्वास्थ्य संस्था संचालन तथा व्यवस्थापन समितिसम्बन्धी नियमावली, २०८१ र प्रदेश स्वास्थ्य सेवा...