Home लुम्बिनी

लुम्बिनी

तिहारमा झिनियाँको माग थेग्नै मुस्किल

रामपुर । अघिल्ला वर्षको तुलनामा यस पटक झिनियाँको माग धेरै हुन थालेको छ। दसैँ सुरु भएदेखि नै तिहारलाई लक्ष्य गरी झिनियाँ तयार...

रामपुर नगर बसपार्कलाई व्यवस्थित गर्न माग

रामपुर (पाल्पा) । हिउँदमा धुलाम्मे वर्षायाममा हिलाम्मे रामपुर नगर बसपार्क हरेक यात्रु तथा सर्वसाधारण, सरोकारवालाको चिन्ताको विषय बनेको छ । बसपार्क सञ्चालनमा...

दाङका तीन फर्निचर उद्योगमा आगलागी, करोडौँको क्षति

दाङ । घोराही–१५ सहित उमेशमार्ग रहेका तीन फर्निचर उद्योगमा गए राति विद्युत् चुहावट हुँदा आगलागी भएको छ । न्यू दाजुभाइ फर्निचर ,...

अवरुद्ध सडक एक्काइस दिनपछि खुल्यो

रामपुर (पाल्पा) । पाल्पाको निस्दी गाउँपालिका–१ स्थित लेखमलाङ सिद्धभन्ज्याङदेखि सहलकोट आनन्दीभन्ज्याङ जोड्ने मोटरबाटो पुनः सञ्चालन भएको छ । गत असोज १८ गतेदेखि...

योग्य व्यक्तिलाई पदक दिइएको हो : गृहमन्त्री

भैरहवा । गृहमन्त्री बालकृष्ण खाणले सरकारले योग्य व्यक्तिलाई पदक प्रदान गरेको बताएका छन् । गृहमन्त्री खाणले निर्वाचनलाई प्रभावित गर्नेगरी आफ्नो जिल्लाका मानिसहरुलाई...

किसानका घरमै निःशुल्क पशु उपचार सेवा

खजुरा ।  हल्कारापुरुवाका रामसुहावन यादवले भैँसी बिरामी रहेको खबर गरे । पालिकाबाट पशु प्राविधिकको टोलीले यादवको घरमै गएर भैसीको उपचार गरिदियो । यादव डुडुवाका धेरै भैँसी पाल्ने कृषकमा...

धानबाली जोगाउन रातभरी मचानमा जाग्राम

मधुवन । बर्दियाको मधुवन नगरपालिकाका कृषक आफ्नो धानबाली जोगाउन रातभरी मचानमा जाग्राम बस्ने गरेका छन्। गाउँको पूर्वतर्फ ओराही सामुदायिक वनको घना जङ्गल, पश्चिमतर्फ बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती...

पालासँगै चिया खाने मट्काको माग बढ्दो

खजुरा । बाँके नेपालगञ्ज उपमहानगरपालिका वडा नंं १३ लोधइगाउँका ४६ वर्षीय राम अचल कुमालले तिहारका लागि १५ हजार पाला बिक्री गरिसकेका छन्। तिहारमा माटोको पाला बनाउन उनलाई...

बाँकेमा राति ९ बजेपछि देउसी भैलो खेल्न रोक

नेपालगञ्ज । बाँकेमा राति ९ बजेपछि देउसी, भैलो खेल्न रोक लगाइने भएको छ । आज बस्ने जिल्ला सुरक्षा समितिको बैठकले सो निर्णय...

भेटिएनन् नदीमा डुबेका किशोरी

दाङ । दाङको बबई नदीमा नुहाउन गएका दुई किशोरी डुबेर बेपत्ता भएको २४ घण्टासम्म पनि भेटिएका छैनन् । तुलसीपुर इलाका प्रहरी कार्यालयका अनुसार...