Home राजनीति

राजनीति

माओवादी राष्ट्रिय सम्मेलनः सम्पूर्ण तयारी सकियो

काठमाडौँ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समावेशी तथा समानुपातिक प्रतिनिधित्वजस्ता राजनीतिक परिवर्तनका एजेण्डा स्थापित गरेको नेकपा (माओवादी केन्द्र)को राष्ट्रिय सम्मेलन आइतबारदेखि...

आइतबार माओवादीको केन्द्रीय समिति बैठक बस्ने

काठमाडाैँ । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठक भोलि बस्ने भएको छ । आइतबार बिहान ८ बजे पार्टी...

एमाले तेस्रो पटक संसद् विघटन होस् भन्ने चाहन्छ, हामी त्यसो हुन दिन्नौँ : अध्यक्ष...

काठमाडाैँ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)को निरन्तरको अवरोधका कारण पुनःस्थापित प्रतिनिधिसभाले गति लिन सकेको छैन । पुनःस्थापित प्रतिनिधिसभाको नवौँ र दसौँ अधिवेशनमा...

चुनावसम्म गठबन्धन जान्छ : माधव नेपाल

दाङ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धन चुनावसम्मै जाने बताएका छन् । दाङको...

एमसिसीलाई टुङ्गोमा पु¥याउन गठबन्धनमा छलफल भइरहेको छ : गृहमन्त्री

गाेरखा । गृहमन्त्री बालकृष्ण खाँणले अमेरिकी सहयोग मिलेनियम च्यालेन्स कर्पोरेशन परियोजना (एमसिसी) लाई टुङ्गोमा पु¥याउन गठबन्धनमा रहेका दलबीच छलफल भइरहेको बताएका छन्...

एमसिसीका विषयमा सरकारको स्पष्ट धारणा आउनुपर्छ : अध्यक्ष ओली

विराटनगर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमसिसीका विषयमा सरकारको धारणा स्पष्टरुपमा आउनुपर्ने बताएका छन् । विराटनगर...

कांग्रेसका निर्वाचित पदाधिकारी र सदस्यलाई प्रमाणपत्र प्रदान

काठमाडाैँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशबाट निर्वाचित सभापतिसहितका पदाधिकारी र सदस्यलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरिएको छ ।

माओवादी स्थायी समिति बैठक बस्दै

काठमाडाैँ । आइतबारदेखि सुरु हुने प्रथम राष्ट्रिय सम्मेलनका बारेमा छलफल गर्न नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक आज बस्दैछ ।

आज कांग्रेसको नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक बस्दै

काठमाडाैँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बिहान ११ बजेदेखि निर्वाचित...

बागमती प्रदेशका नवनियुक्त मन्त्री र राज्यमन्त्रीले लिए पद र गोपनीयताको सपथ

हेटाैँडा । बागमती प्रदेशका नवनियुक्त तीन मन्त्री र तीन राज्यमन्त्रीले आज पद र गोपनीयताको सपथ लिएका छन् । नवनियुक्त मन्त्रीलाई प्रदेश प्रमुख...