Home राजनीति

राजनीति

प्रतिनिधिसभा बन्धक बनाउनु भनेको संविधान कार्यान्वयनमा अवरुद्ध गर्नु हो : उर्जामन्त्री भुसाल

काठमाडाैँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले नेकपा (एमाले)ले प्रतिनिधिसभा अवरुद्ध पार्दा जनताका पक्षमा ऐन÷नियम बनाउन नसकिएको बताएकी छन् । ललितपुरको...

आउने निर्वाचनमा गठबन्धन हुँदैन : नेता शेखर कोइराला

इनरूवा । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आउने निर्वाचनमा कांग्रेसको कुनै पनि राजनीतिक दलसँग गठबन्धन नहुने बताएका छन् । आज यहाँ...

प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडाैँ । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आज बिहान भक्तपुरको...

माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठलाई कोरोना सङ्क्रमण

काठमाडाैँ । नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल  'प्रचण्ड'लाई कोरोना सङ्क्रमण भएकाे छ । स्वास्थ्यमा केही असहजता देखिएकाले हिजो बेलुकी परीक्षण गर्दा...

एमाले दाङको अध्यक्षमा बस्नेत

दाङ । नेकपा एमाले दाङको अध्यक्षमा हुकुमबहादुर बस्नेत निर्वाचित भएका छन् । उनी निवर्तमान उपाध्यक्ष पनि हुन् । शुक्रबार सम्पन्न १३ औँ...

एमाले कञ्चनपुर अध्यक्षमा तीन जना आकांक्षी

कञ्चनपुर । नेकपा (एमाले) कञ्चनपुरको आठौँ जिल्ला अधिवेशन कञ्चनपुरको महेन्द्रनगरमा सुरु भएको छ । पार्टीको जिल्ला नेतृत्व चयनका लागि सुरु भएको अधिवेशनमा...

पाँच दलीय गठबन्धन समन्वय समितिको बैठक सकियाे

काठमाडाैँ । शुक्रबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पाँच दलीय गठबन्धन समन्वय समितिको बैठक सकिएको छ । प्रधानमन्त्री...

कोरोनाका कारण माओवादीको केन्द्रीय समिति बैठक स¥यो

काठमाडाैँ । पार्टी केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठक आगामी माघ ८ गतेसम्मका लागि सारिएको...

बालुवाटारमा सरकार सञ्चालन समन्वय समिति बैठक जारी

काठमाडाैँ । सरकार सञ्चालन समन्वय समितिको बैठक बालुवाटारमा जारी छ । शुक्रबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सरकार सञ्चालन समन्वय समितिको बैठक...

कर्णाली प्रदेशसभा अधिवेशन आह्वान

कर्णाली । कर्णाली प्रदेशसभाको नवौँ (हिउँदे) अधिवेशन यही पुस २८ गते बस्ने भएको छ । प्रदेश प्रमुख तिलक परियारले प्रदेश सरकारको निर्णयबमोजिम...