Home राजनीति

राजनीति

नेकपा एमाले चितवनको अधिवेशन स्थगित

चितवन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) चितवन शाखाको अधिवेशन अनिश्चितकालका लागि स्थगित गरिएको छ । पुस २३ गतेदेखि सुरु भएको अधिवेशन २४...

एमाले अध्यक्ष ओली सङ्खुवासभामा

खाँदबारी । नेकपा (एमाले) को आठौँ जिल्ला अधिवेशनको उद्घाटन र पार्टी प्रवेश कार्यक्रमका लागि सो पार्टीका अध्यक्ष केपी शर्मा ओली सङ्खुवासभा आइपुगेका...

आजदेखि राष्ट्रियसभा निर्वाचनको आचारसंहिता लागू

काठमाडौँ । राष्ट्रियसभा सदस्यको आगामी माघ १२ गते हुने निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम गर्न निर्वाचन आचारसंहिता आजदेखि लागू...

विकास ल्याउन एमाले नै चाहिन्छ : एमाले अध्यक्ष ओली

झापा । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश विकास गर्न नेकपा एमाले चाहिएको बताएका छन् ।

राष्ट्रियसभा सदस्य निर्वाचन : निर्वाचन आचारसंहिता सोमबारदेखि लागू हुने

काठमाडाैँ । राष्ट्रियसभा सदस्यको आगामी माघ १२ गते हुने निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम गर्न निर्वाचन आचारसंहिता सोमबारदेखि लागू...

राष्ट्रियसभा निर्वाचनः उम्मेदवारलाई चुनाव चिह्न प्रदान

काठमाडाैँ । राष्ट्रियसभा सदस्यको आगामी माघ १२ गते हुने निर्वाचनका लागि आज सबै निर्वाचन अधिकृतको कार्यालयले सबै उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरेको...

विवेकशील साझाको ‘मेची–महाकाली राष्ट्रिय एकता यात्रा’ स्थगित

काठमाडाैँ । विवेकशील साझा पार्टीले पृथ्वी जयन्तीको अवसर पारेर यही पुस २७ देखि माघ १६ गतेसम्म गर्ने तय भएको ‘मेची–महाकाली राष्ट्रिय एकता...

नेकपा एमाले रसुवाको अध्यक्षमा कर्णेल तामाङ निर्वाचित

रसुवा । नेकपा (एमाले) रसुवाको अध्यक्षमा कर्णेल तामाङ निर्वाचित भएका छन् । नेकपा एमालेको सदरमुकाम धुञ्चेमा सम्पन्न आठाैँ जिल्ला अधिबेशनबाट तामाङको अध्यक्षतामा...

एमाले नुवाकोटको अध्यक्षमा मैनाली निर्वाचित

नुवाकाेट । नेकपा (एमाले) नुवाकोटको अध्यक्षमा बद्री मैनाली निर्वाचित भएका छन् । नेकपा एमालेको सातौँ जिल्ला अधिवेशनबाट मैनाली...

एमाले जिल्ला अधिवेशन : मोरङ जिल्ला अध्यक्षमा पोखरेल निर्विरोध निर्वाचित

माेरङ । मोरङ जिल्ला अध्यक्षमा पोखरेल मोरङ– नेपाल कम्युनिष्ट पार्टी (एमाले) मोरङको अध्यक्षमा ऋषिकेश पोखरेल निर्विरोध निर्वाचित भएका छन् ।