Home राजनीति

राजनीति

फागनु ४ गते प्रतिनिधिसभाको बैठक गर्न प्रचण्ड र नेपालको प्रस्ताव

काठमाडाैँ । समसामयिक राजनीतिक विषयमा परामर्श गर्न प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष...

प्रधानमन्त्रीलाई प्रचण्ड र नेपालको आग्रहः एमसीसी अघि बढाउन अहिले हतार नगराैँ

काठमाडौँ । एमसीसी सम्झौताबारे संसदमा अघि बढाउन प्रधानमन्त्री शेरबहादुर देउवाले गरेको प्रस्ताव सत्ता साझेदार नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)का शीर्ष...

राप्रपा केन्द्रीय कार्य समितिको बैठक फागुन ११ गते बस्ने

काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को आगामी फागुन ११ गते केन्द्रीय कार्यसमितिको बैठक काठमाडौँमा बस्ने भएको छ । स्थानीय तहको निर्वाचनमा उमेदवार...

सहयोग गर्ने देशहरू सबैलाई एउटै दृष्टिकोणले हेर्नुपर्छ : प्रवक्ता डा महत

चितवन । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सहयोग गर्ने देशहरू सबैलाई एउटै दृष्टिकोणबाट हेर्नुपर्ने बताएका छन् । आज यहाँ पत्रकारहरूसँग कुराकानी गर्दै...

सरकार र नेकपाबीच तीन बुँदे सहमति कार्यान्वयनबारे छलफल

काठमाडाैँ । नेपाल सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बीच यसअघि भएको तीन बुँदे सहमति कार्यान्वयनका सन्दर्भमा आज छलफल भएको...

नेपाली नेताहरुमाथि अमेरिकी दबाब राष्ट्रिय स्वाधीनतामाथिको ठाडो हस्तक्षेपः मोहन वैद्य

काठमाडौँ । नेकपा (क्रान्तिकारी माओवादी) ले एमसीसी परियोजना अनुमोदन गर्न अमेरिकाले नेताहरूलाई दबाब दिनु एउटा सार्वभौम देशको राष्ट्रिय स्वाधीनतामाथिको ठाडो र नाङ्गो...

कांग्रेसले १६ जिल्लाको अधिवेशन फागुन १३ गते गर्ने

काठमाडौँ । नेपाली कांग्रेसले अधिवेशन गर्न बाँकी १६ जिल्लाको अधिवेशन फागुन १३ गते गर्ने भएको छ । कार्यसम्पादन समिति बैठकको निर्णयबमोजिम निर्वाचन...

एमसिसी परियोजना नेपालको हितमा छ, पास गर्नुपर्छ : प्रवक्ता डा महत

काठमाडाैँ । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले अमेरिकी सहयोग परियोजना, एमसिसी नेपाल जस्ता विकासोन्मुख देशको मागका आधारमा तयार भएकाले नेपालबाट यसलाई...

एमसीसीका लागि केही समय मागेर थप स्पष्ट हुनु जरुरी छ : माधव नेपाल

वीरगंज । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले यथास्थितिमा एमसीसी पास गर्न नसकिने बताएका छन् । शुक्रबार वीरगंजमा समाजवादी प्रेस संगठनले आयोजना...

हिन्दू राष्ट्र, सुशासन र समृद्धिको एजेन्डा बाेकेर कमल थापाले नयाँ पार्टी खोल्ने

विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष कमल थापाले राप्रपाबाट अलग्गै रही नयाँ पार्टी स्थापना गर्ने बताएका छन् । विराटनगर विमान स्थलमा सञ्चारकर्मीहरुसँगको...