Home राजनीति

राजनीति

प्रतिनिधि सभामा एमसीसीमाथिको छलफल आजदेखि

काठमाडौँ । प्रतिनिधि सभामा पेस भएको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौताबारेमा बिहीबारदेखि सैद्धान्तिक छलफल प्रारम्भ हुने भएको छ । प्रतिनिधि सभा सचिवालयले...

एमसीसीबारे निर्णय गर्ने अधिकार पार्टी अध्यक्ष ठाकुरलाई

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) संसदीय दलले अमेरिकी सहयोग अनुदान सहायता सम्झौता (एमसीसी)का विषयमा निर्णय गर्ने अधिकार पार्टी अध्यक्ष महन्थ ठाकुरलाई दिएको...

पार्टीले देश र जनताको हितमा काम गरेकाले जनताको अपार साथ छः अध्यक्ष ओली

भक्तपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी कसैले पनि हराउन नसक्ने योद्धा भएको बताएका छन् । आफ्नो ७१ औं...

बिहीबार बस्ने प्रतिनिधिसभाको सम्भावित कार्यसूची सार्वजनिक

काठमाडौँ । संसद सचिवालयले बिहीबार बस्ने प्रतिनिधिसभाको बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । सचिवालयले बुधबार सम्भावित कार्यसूची सार्वजनिक गरेको हो ।  

एमसिसीको विषयमा दोहोरो भूमिका खेल्नुहुँदैनः मन्त्री झाँक्री

चितवन । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले एमसिसीका विषयमा दोहोरो भूमिका खेल्न नहुने बताएकि छन् । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले सरकारमा...

कांग्रेसद्वारा आफ्ना सांसदलाई संसद बैठकमा अनिवार्य उपस्थितिका लागि निर्देशन

काठमाडौँ । नेपाली कांग्रेसले बिहीबार बस्ने प्रतिनिधिसभाको बैठकमा आफ्ना सांसदहरुलाई अनिवार्य उपस्थितिका लागि निर्देशन दिएको छ । संसद् बैठकमा अनिवार्य उपस्थितिका लागि...

गृहमन्त्री बालकृष्ण खाँणले बालकोट पुगेर एमसीसी अनुमोदनका लागि ओलीसँग मागे सहयोग

काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेसले एमसीसी संसदबाट अनुमोदन गर्न नेकपा एमालेसँगको संवादलाई तीव्र बनाएको छ । गृहमन्त्री बालकृष्ण खाँणले बुधबार बिहान भक्तपुरको...

’कि गठबन्धन दल सबैले एमसीसीकाे पक्षमा भोट हाल्नपर्यो कि नयाँ समीकरण बन्नुपर्यो’-डा. बाबुराम भट्टराई

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नयाँ समीकरण बनाएर भएपनि एमसीसी पास गर्नुपर्ने बताएका छन् । एमसीसीलाई लिएर सत्ता गठबन्धनभित्रै विवाद भइरहेका...

एमसीसीमा सघाउन देउवाले गरेको आग्रह ओलीद्वारा अस्वीकार

काठमाडाैँ ।प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पास गर्न सघाउन गरेको आग्रहलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले अस्वीकार गरेका छन् ।

एमसीसी अनुमोदनका लागि सहयोग गर्न एमालेलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदनमा सहयोग गर्न प्रमुख विपक्षी नेकपा एमालेसँग आग्रह गरेका छन् ।