Home राजनीति

राजनीति

निर्वाचनमा प्रतिगामी शक्ति पराजय हुन्छ– अध्यक्ष नेपाल

काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रतिगामी प्रवृत्तिलाई निर्वाचनमा जनताले दण्डित गर्ने बताएका छन् ।

तत्काल एमालेसँग गठबन्धनको सम्भावना छैन : अध्यक्ष प्रचण्ड

लुम्बिनी । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी चुनावमा गठबन्धन होला र जितौँला भन्ने मनस्थितिमा नबस्न कार्यकर्तालाई आग्रह...

कांग्रेसले लखेट्न थालेमा परिस्थिति जेपनि हुनसक्छ : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा एमालेसँग गठबन्धन हुन सक्ने संकेत गरेका छन् । बिहीबार प्रेस सेन्टरले...

साना दललाई निर्वाचन आयोगले चुनाव चिह्न दिने

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रिय दलको मान्यता नपाएका साना दललाई आगामी निर्वाचनमा चुनाव चिन्ह दिने भएको छ । बुधबार बसेको आयोगको बैठकले...

सांसदहरुलाई ओलीको निर्देशनः नेता जस्तो होइन, कार्यकर्ता जस्तो भएर घरदैलोमा पुग्नुस्

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सांसदलाई कार्यकर्ता जस्तो भएर निर्वाचनमा खटिन निर्देशन दिएका छन् । बुधबार पार्टी संसदीय दलको...

गठबन्धनबाट चुनाव जितौँला भन्ने सोच हटाउनुस् : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी तीनै तहको निर्वाचन माओवादीका लागि जीवन मरणको लडाइँ भएको बताएका छन् ।

संसदको दशौं अधिवेशनः जम्मा सात घण्टा ५० मिनेट संसदीय काम कारबाहीमा व्यतित

काठमाडौँ । सङ्घीय संसद्, प्रतिनिधिसभाको दशौँ अधिवेशन अवधिभर प्रमुख प्रतिपक्षी नेकपा (एमाले)को अवरोधका कारण प्रायः अवरुद्ध रह्यो । एमालेको अवरोधका बीच जनप्रतिनिधिको...

एमालेको महानगरको प्रमुख र उपप्रमुखको उम्मेदवारकोबारेमा केन्द्रले निर्णय गर्ने

काठमाडौँ । नेकपा एमालेले स्थानीय तहका उम्मेदवार छनोट जिम्मा जिल्ला, प्रदेश र केन्द्रलाई दिएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास...

नवलपुरबाट चुनाव लड्ने शशांक कोइरालाको घोषणा

कावासोती । नेपाली कांग्रेसका पूर्वमहामन्त्री एवम् केन्द्रीय सदस्य डा. शशांक कोइरालाले संघीय निर्वाचनमा नवलपुर क्षेत्र नम्बर १ बाट चुनाव लड्ने घोषणा गरेका छन्...

मधेस प्रदेशको नारा व्यवहारमा नमिलेको अध्यक्ष ओलीको तर्क

भक्तपुर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मधेश प्रदेशलाई कृषि, पर्यटन, उद्योग र व्यापारको माध्यमबाट विकास गरिने बताएका छन् ।...