Home राजनीति

राजनीति

चुनावमा भाग लिन झापामा मङ्गोल नेसनलसहित ३६ दल दर्ता

झापा । जिल्ला निर्वाचन कार्यालय झापामा आसन्न स्थानीय तहको निर्वाचनमा भाग लिनका लागि मङ्गोल नेशनल अर्गनाइजेसनसहित ३६ वटा दल दर्ता भएका छन्...

वीर अस्पतालमा ‘जनयुद्ध’का घाइतेलाई भेटेलगत्तै बालुवाटार पुगेर प्रचण्डले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सशस्त्र द्वन्द्वका घाइतेको जीवन निर्वाहका लागि पूरक बजेटको व्यवस्था गर्न माग गरेका छन्...

माओवादी अध्यक्ष प्रचण्ड आज जनकपुर जाँदै

काठमाडाैँ । आसन्न स्थानीय तह निर्वाचनलाई केन्द्रित गरी नेकपा (माओवादी केन्द्र)ले जनकपुरमा आज मधेस प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम गर्न लागेको छ ।

देशले विकल्प खोजेको छ : राप्रपा अध्यक्ष लिङ्देन

भक्तपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले यथास्थितिमा देशले परिवर्तनसँगै विकल्प खोजेको बताएका छन् । राप्रपा चाँगुनारायण–८...

बैशाख ९ मा एमालेले चुनावी घोषणापत्र सार्वजनिक गर्ने

काठमाडौँ । नेकपा एमालेले आगामी बैशाख ९ गते स्थानीय तह निर्वाचनको घोषणा पत्र सार्वजनिक गर्ने भएको छ । सोमबारबाट काठमाडौंमा सुरु भएको...

स्थानीय तहको सल्लाहपछि मात्रै चुनावी तालमेलको निर्णयः महामन्त्री शर्मा

चितवन । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले देशलाई सही दिशामा लैजान कांग्रेस कटिबद्ध रहेको बताएका छन् । सोमबार चितवनको भरतपुरमा पत्रकारहरुसँग कुरा...

निर्वाचन आयोगको निर्णय पूर्वाग्रही भएको अध्यक्ष ओलीको आरोप

काठमाडाैँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनपूर्व जनप्रतिनिधिले राजीनामा दिनुपर्ने निर्वाचन आयोगको निर्णय पूर्वाग्रही भएको आरोप...

निर्वाचन सार्ने कलात्मक षडयन्त्र भइरहेको छ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धन अझै पनि निर्वाचन सार्ने षड्यन्त्रमा लागेको आरोप लगाएका छन् ।

एमाले उपाध्यक्ष पौडेल नेतृत्वको टोली चीन प्रस्थान

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलसहितका नेता चीन प्रस्थान गरेका छन् । उपाध्यक्ष पौडेलको नेतृत्वमा स्थायी कमिटी सदस्य काशीनाथ अधिकारी, लेखा...

एमालेको पोलिटब्युरो बैठक बस्दै

काठमाडाैँ । स्थानीय तहको निर्वाचनको तयारीलगायत विषयमा छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को पोलिटब्युरो बैठक सोमबार काठमाडौँमा बस्दैछ । सो...