Home राजनीति

राजनीति

गठबन्धन निर्वाचनसम्म कायम रहन्छ : अध्यक्ष प्रचण्ड

राेल्पा । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी निर्वाचनसम्मै गठबन्धन कायम राखिनुपर्ने बताएका छन् ।

‘राजसंस्था पुनःस्थापनाको सम्भावना अब समाप्त भयो’-कमल थापा

पर्सा । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा) का अध्यक्ष कमल थापाले राजसंस्था पुनःस्थापनाको सम्भावना नेपालबाट समाप्त भएको जिकिर गरेका छन् ।

राप्रपाद्वारा २० सदस्यीय कार्यसम्पादन समिति गठन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले २० सदस्यीय कार्यसम्पादन समिति गठन गरेका छन् । पार्टी अध्यक्ष, उपाध्यक्ष, महामन्त्री र केही...

निर्वाचन घोषणापत्रमा सुझाव दिन एमालेको आग्रह

काठमाडाैँ । नेकपा (एमाले) आजको स्थायी कमिटीको बैठकले आशन्न स्थानीय तहको निर्वाचन केन्द्रित प्रतिबद्धतापत्रमा सुझाव दिन सार्वजनिक आह्वान गरेको छ । बैठकले...

स्थानीय तह निर्वाचनमा १ करोड ७७ लाख ३३ हजार ७२३ मतदाता

काठमाडौँ । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा १ करोड ७७ लाख ३३ हजार ७ सय २३ जना मतदाता हुने...

माओवादी छोड्नेहरू पदका लोभी हुन् : शिक्षामन्त्री पौडेल

बागलुङ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडलले पदका लोभीहरूले मात्रै पार्टी छाड्ने गरेको टिप्पणी गरेका छन् ।

काँग्रेस केन्द्रीय कार्यसमिति बैठक सोमबार पुनः बस्ने, केन्द्रीय सदस्यले धारणा राख्ने क्रम जारी

काठमाडाैँ । नेपाली काँग्रेसको शुक्रबारदेखि सुरु भएको केन्द्रीय समितिको बैठक सोमबार पनि जारी रहने भएको छ । शुक्रबार...

‘समृद्ध र सबल नेपाल निर्माणको प्रतिबद्धता र सङ्कल्प’ भन्ने नारा सहित तमलोपाद्वारा १५ बुँदे...

धनुषा । आगामी स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दलले आफ्ना घोषणापत्र जारी गर्ने क्रम सुरुआत भएको छ । यसक्रममा ‘समृद्ध र...

गणतन्त्र विरोधीहरु जनताका अधिकार खोस्न उद्यत छन् : अध्यक्ष दाहाल

गाेरखा । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र विरोधीहरु जनताका समावेशी अधिकार र समानुपातिक अधिकार खोस्न उद्यत रहेको बताएका...

प्रतिगमनको खतरा अझै टरेको छैन : नारायणकाजी श्रेष्ठ

गाेरखा । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले देशमा प्रतिगमनको खतराको अझै टरी नसकेको बताएका छन् ।