Home राजनीति

राजनीति

निर्वाचन आचारसंहिता : के गर्न पाइन्छ ? के गर्न पाइँदैन ?

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, मितव्ययी र भयरहित तुल्याउन निर्वाचन आचारसंहितको प्रभावकारी कार्यान्वयनमा जोड दिँदै आएको छ । आगामी...

सरकारले राष्ट्र बैंकका गभर्नरलाई निलम्बन गरेर निर्लज्जता प्रकट गर्यो : अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेर निर्लज्जता प्रकट गरेको बताएका छन्...

कैलालीमा पाँच दलको कार्यदल गठन

कैलाली । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचमा गठबन्धन गरेर जाने सहमति गरेका सत्तारुढ पाँच दलको कैलाली जिल्लामा कार्यदल गठन...

राप्रपा नेपालको घोषणा पत्रमा के छ? (घोषणापत्रसहित)

काठमाडाैँ । राप्रपा नेपालले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । स्थानीय तहको निर्वाचन नजिरहेको बेला राप्रपा नेपालले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक...

प्रचण्डका भाइ नारायणप्रसाद दाहाल राष्ट्रियसभा सदस्यमा मनोनित

काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नारायणप्रसाद दाहाल (चितवन) लाई राष्ट्रियसभा सदस्यमा मनोनित गरेकी छन् । उनी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल...

कांग्रेस, एमाले र माओवादीलाई मत दिनु देशलाई बर्बाद बनाउनु हो : अध्यक्ष लिङ्देन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी निर्वाचनमा कांग्रेस, एमाले र माओवादीलाई मत दिनु देशलाई बर्बाद बनाउनु भएको बताएका छन्...

निर्वाचनमा तीन सिट जितेर देखाउन माधव नेपाललाई ओलीको चुनौति

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई आगामी संसदीय निर्वाचनमा तीन सिट ल्याएर देखाउन चुनौति...

संसद्को अङ्कगणित फेरबदल नहुँदासम्म गठबन्धन रहन्छ : गृहमन्त्री खाँड

म्याग्दी । गृहमन्त्री बालकृष्ण खाँडले वर्तमान सत्ता गठबन्धनले आगामी सङ्घीय र प्रदेशसभा निर्वाचनसम्म निरन्तरता पाउने बताएका छन् । नेपाली...

सत्ता गठबन्धनले चुनावी तालमेलका लागि संयुक्त वक्तव्य जारी गर्ने

काठमाडौँ । स्थानीय तह निर्वाचनका लागि गठन भएको निर्वाचन तयारी तथा अनुगमन समितिले निर्वाचन सम्बन्धमा संयुक्त विज्ञप्ति जारी गर्ने निर्णय गरेको छ...

सबैतिर तालमेल गरेर जाने निर्णय भयो : प्रचण्ड

काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारूढ दलहरुबीच तालमेलको विषयमा कुरा भएको बताएका छन् ।