Home राजनीति

राजनीति

एकीकृत समाजवादीले बुझायो नयाँ मन्त्रीको नाम, सहरी विकासमा मेटमणि चौधरी

काठमाडाैँ । नेकपा एकीकृत समाजवादीबाट बन्ने नयाँ मन्त्रीहरुको नामावली प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाइएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर नेताहरु विजय...

दुर्घटनामा घाइते राप्रपा नेता श्रेष्ठको मृत्यु

खाेटाङ । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता जीवनकुमार श्रेष्ठको उपचारका क्रममा काठमाडौँमा मृत्यु भएको छ ।...

एकीकृत समाजवादीले मन्त्रीहरु हेरफेर गर्ने

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठकमा सरकारमा सहभागी भएका मन्त्रीहरू हेरफेर गर्नेबारे छलफल भएको छ । आइतबारको बैठकमा मन्त्रीहरू हेरफेर गर्नेबारे...

पार्टी कार्यालय विस्तार र व्यवस्थापन गर्न माओवादीले हरेक सदस्यबाट एकसय रुपैयाँ संकलन गर्ने

काठमाडौँ । नेकपा माओवादी केन्द्रले पार्टी कार्यालयलाई विस्तार गरी व्यवस्थित ढंगबाट सञ्चालन गर्न हरेक सदस्यबाट कम्तीमा एकसय रुपैयाँ उठाउने भएको छ ।...

माओवादी केन्द्रका पूर्वस्थायी कमिटी सदस्यहरूको बैठक खुमलटारमा जारी

नेकपा (माओवादी केन्द्र)को पूर्व स्थायी समिति सदस्यहरूको बैठक खुमलटारमा जारी छ । बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा, पार्टी...

निर्वाचनको समीक्षा गर्न एकीकृत समाजवादीले सातै प्रदेशमा सूचना संकलन गर्न नेता खटायो

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले स्थानीय तह निर्वाचनको समीक्षा गर्नका लागि सातवटै प्रदेशबाट सूचना संकलनका लागि पार्टीका शीर्ष नेताहरुलाई खटाएको छ ।

एमाले नेता घनश्याम भुसालमाथि अनुशासन आयोगद्वारा कारबाही सिफारिस

काठमाडौँ । नेकपा एमालेका नेता घनश्याम भुसालमाथि कारबाहीको सिफारिस भएको छ । एमाले अनुशासन आयोगको शनिबार बसेको बैठकले भुसाललाई कारबाही सिफारिस गरेको...

माओवादी केन्द्रका अध्यक्ष दाहाल र गृहमन्त्री खाणबीच भेट

काठमाडाैँ । गृहमन्त्री बालकृष्ण खाणले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसँग आज भेटवार्ता गरेका छन् ।

विद्रोह गरेर गएका नेता कार्यकर्तालाई पार्टीमा फर्किन विप्लवको आह्वान

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले पार्टीबाट विद्रोह गरेर गएका नेता कार्यकर्ताहरुलाई पार्टीमा फर्किन आह्वान गरेका छन् ।

वामपन्थी आन्दोलनका मूल नेताहरु नै वाम एकताको विपक्षमा : झलनाथ खनाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)मा सम्मानित झलनाथ खनालले वामपन्थी आन्दोलनका मूल नेताहरु नै वाम एकताको पक्षमा नरहेको बताएका छन् ।