Home राजनीति

राजनीति

सङ्घीय लोकतान्त्रिक गणतन्त्रबाट प्राप्त उपलब्धिको रक्षा गर्ने अभिभारा काँधमा आइपुगेको छ : प्रचण्ड

धनगढी । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सङ्घीय लोकतान्त्रिक गणतन्त्रबाट प्राप्त उपलब्धिको रक्षा गर्ने अभिभारा आफ्नो पार्टीको काँधमा आइपुगेको...

कृषि क्षेत्रलाई व्यवस्थित गरी आयात प्रतिस्थापन गर्नुपर्छ : अध्यक्ष नेपाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कृषि क्षेत्रलाई व्यवस्थित गरी मुलुकमा आयात प्रतिस्थापन गर्नुपर्ने बताएका छन् ।

कांग्रेस सचेतक विश्वकर्माको नाम सुनसरी–१ बाट सिफारिस

काठमाडौँ । नेपाली कांग्रेसका सचेतक मीन विश्वकर्माको नाम प्रत्यक्षतर्फ सुनसरी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा सिफारिस भएको छ । सरकारले...

सबैको अस्तित्व स्वीकार हुनेगरी सिट बाँडफाँट हुन्छ : अध्यक्ष दाहाल

कैलाली । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सबैको अस्तित्व स्वीकार हुनेगरी सिट बाँडफाँट हुने बताएका छन् ।...

सरकारद्वारा संसदको कार्यकाल लम्ब्याउने प्रस्ताव फिर्ता लिने संशोधन प्रस्ताव स्वीकार

काठमाडौँ । संसदको कार्यकाल मंसिर ४ गतेसम्म लम्ब्याउने निर्णयबाट सरकार पछि हटेको छ । मंगलबारको प्रतिनिधिसभा बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री...

संसद्को कार्यकालका सम्बन्धमा अनावश्यक राजनीति गरियो : कानूनमन्त्री

काठमाडाैँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले संविधानको व्यवस्थाअनुसार नै प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकालका सम्बन्धमा व्यवस्था गर्न खोजिएको बताएका...

उपेन्द्र यादव सप्तरी–२ बाट सिफारिस

सप्तरी । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको नाम सप्तरी क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका लागि सर्वसम्मतरुपले सिफारिस भएको छ ।...

महन्थ ठाकुर बारा–४ बाट सिफारिस

वीरगंज । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरलाई बाराको सङ्घीय निर्वाचन क्षेत्र नम्बर ४ बाट उम्मेदवार बन्न पार्टीले सिफारिस गरेको...

एमाले तनहुँद्वारा उम्मेदवार सिफारिस

तनहुँ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेकपा (एमाले) तनहुँले उम्मेदवार सिफारिस गरेको छ । दुई प्रतिनिधि...

माओवादी केन्द्र नुवाकोटबाट चार जनाको नाम सर्वसम्मत

नुवाकाेट । आगामी मङ्सिर ४ मा हुने सङ्घ र प्रदेश निर्वाचनका लागि नेकपा (माओवादी केन्द्र) नुवाकोटले सर्वसम्मतरुपमा चार जनाको नाम सिफारिस गरेको...