Home राजनीति

राजनीति

वडास्तरबाटै ल्याउँछौं समाजवाद : मुख्यमन्त्री पाण्डे

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले वडास्तरबाटै जनताको जीवनस्तरमा सुधार ल्याएर समाजवादको सुरुवात गरिने बताएका छन् । योजना आयोग बागमती प्रदेशको मानव...

राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्नुको विकल्प छैनः त्रिपाठी

काठमाडौँ । जनता प्रगतिशील पार्टी नेपालका अध्यक्ष हृदयेश त्रिपाठीले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणिकरण गर्नुको विकल्प नभएको बताएका छन् ।

निर्वाचन केन्द्रित हुँदै म्याग्दीका राजनीतिक दलहरु

गलेश्वर । आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिँदै गर्दा म्याग्दीका राजनीतिक दलहरू उम्मेदवार सिफारिस गरेसँगै निर्वाचन केन्द्रीत कार्यक्रममा केन्द्रित हुन थालेका छन् । एक...

नेविसंघको त्रिवि समिति विघटन

काठमाडौँ । नेपाली कांग्रेसको भातृ संघ नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालय समिति विघटन गरेको छ । सोमबार एक विज्ञप्ती...

माओवादी अध्यक्ष दाहालसँग गृहमन्त्री खाण र कानूनमन्त्री शर्माको भेटवार्ता

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाण र कानून न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द शर्मा(कोइराला)ले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन्...

निर्वाचन लक्षित अभियान सञ्चालन गर्नुपर्छ : मुख्यमन्त्री पाण्डे

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले निर्वाचन लक्षित अभियान सञ्चालन गर्न आग्रह गरेका छन् । नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्षसमेत रहेका उनले...

दाङ २ बाट उपाध्यक्ष महरासहित तीन जनाको नाम सिफारिस

दाङ । नेकपा (माओवादी केन्द्र) क्षेत्र नं २ दाङले प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि दाङ क्षेत्र नं २ बाट माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर...

समानुपातिकतर्फ मधेसी दलितको प्रतिनिधित्वबारे कानूनमा संशोधन आवश्यक : प्रमुख निर्वाचन आयुक्त

काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फ निर्वाचित पदमा मधेसी दलितको प्रतिनिधित्वबारे कानूनमा आवश्यक संशोधन गराउने प्रतिबद्धता व्यक्त...

सर्वोच्चको भवन निर्माणमा भएको भ्रष्टाचारबारे बयानमा चोलेन्द्रले ओली र पौडेललाई मुछे 

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सर्वोच्चको भवन निर्माणमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री विष्णु पौडेलको नाम लिएका छन्। आइतबार...

समानुपातिकतर्फको निर्वाचन कार्यतालिका सार्वजनिक, असोज २ र ३ गते बन्दसूची बुझाउनुपर्ने

काठमाडौँ । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचनको समानुपातिक तर्फको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ। कार्य तालिका अनुसार...