मकवानपुरमा उम्मेदवारमाथि उजुरी परेन
मकवानपुर । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदको आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि आइतबार मनोनयन दर्ता गराएका मकवानपुरका कुनैपनि उम्मेदवारमाथि उजुरी नपरेको...
विजय गच्छदारको उम्मेदवारी खारेज गर्न माग गर्दै आयोगमा उजुरी
काठमाडौँ । नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारको प्रतिनिधिसभा सदस्य पदको उम्मेदवारी खारेजीको माग राखेर उजुरी परेको छ ।
आइतबार...
प्रधानमन्त्री देउवाको उम्मेदवारीविरुद्ध उजुरी दर्ता
काठमाडाैँ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको उम्मेदवारी विरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ ।
रुपन्देही–५ मा बासुदेव घिमिरे एमालेकाे आधिकारिक उम्मेदवार
भैरहवा । एउटै निर्वाचन क्षेत्रमा दुई जनालाई एमालेले सिफारिस दिएपछि अन्योल बनेको रुपन्देही- ५ मा वासुदेव घिमिरेले आधिकारिकता पाएका छन् ।
यो मेरो अन्तिम निर्वाचन हो : नेता केसी
नुवाकोट । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नुवाकोट क्षेत्र नं २ का उम्मेदवार अर्जुननरसिंह केसीले यो निर्वाचन आफ्नो लागि अन्तिम भएको बताएका छन्...
गठबन्धनलाई बलियो बनाउन वरिष्ठ नेता पौडेलको आग्रह
दमाैली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धनलाई बलियो बनाएर निर्वाचनमा जान आग्रह गरेका छन् । नेपाली कांग्रेस तनहुँको कार्यालयमा आज...
उदयपुरबाट परराष्ट्र मन्त्री खड्कासहित ६४ जनाको उम्मेदवारी
उदयपुर । उदयपुरको निर्वाचन क्षेत्र १ र २ मा आसन्न ४ मङ्सिरमा हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि स्वतन्त्रणसहित ६४ जनाले उम्मेदवारी दर्ता गराएका छन्...
बाबुछोरा चुनावी मैदानमा
भैरहवा । प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य पदको लागि आइतबार मनोनयन प्रक्रिया सम्पन्न भएको छ । मनोनयन गर्दा राजनीतिक दलका नेता मात्र हैन...
बागी उठेकालाई उम्मेदवारी फिर्ता लिन माओवादी केन्द्र प्रदेश नं १ को निर्देशन
विराटनगर । नेकपा (माओवादी केन्द्र) प्रदेश नं १ समितिले गठबन्धनका उम्मेदवारविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका आफ्ना नेता तथा कार्यकर्तालाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको...
निर्वाचनबाट कुन पार्टीका कोको नेता बाहिरिए ?
काठमाडाैँ । नेपालको २०६२/६३ सालको आन्दोलन र गणतन्त्रको स्थापनामा विभिन्न भूमिकामा सक्रिय देखिएका केही राजनीतिक दलका शीर्ष नेता यसपाली भने कुनै पनि...