Home राजनीति

राजनीति

दिउँसो व्यापार, साँझ र बिहान चुनावी प्रचारप्रसारमा

कञ्चनपुर। कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका भरतबहादुर रावल राजनीतिमा होमिएका लामो समय भइसकेको छ । राजनीतिसँगै व्यापारमा पनि उत्तिकै सक्रिय रावलको दैनिकी चुनाव नजिकिएपछि भने फेरिएको...

गठबन्धनले त जित्यो, जित्यो अब : महामन्त्री थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले आगामी मंसीर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सत्तारुढ गठबन्धन विजयी हुने दाबी गरेका...

देउसी खेल्दै भोट माग्दै उम्मेदवार

दोधारा चाँदनी । देशभर आगामी मङ्सिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको सरगर्मी बढिरहेका बेला विभिन्न राजनीतिक दलका उम्मेदवार गाउँ–गाउँमा गएर...

दाङमा १२ मतदानस्थल अति संवेदनशील

दाङ । अगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा दाङमा करिब आठ हजार जनशक्ति परिचालन हुने भएका छन् । जिल्लामा...

निर्वाचन आयोगद्वारा समानुपातिकतर्फका उम्मेदवारको अन्तिम बन्दसूची प्रकाशित

काठमाडाैँ । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको अन्तिम बन्दसूची प्रकाशन गरेको छ । निर्वाचन प्रयोजनका...

निर्वाचनमा एकताबद्ध भएर लाग्न सभापति देउवाको निर्देशन

भादगाउँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भक्तपुरका कांग्रेसी कार्यकर्ताको गुनासो निर्वाचनपछि सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन् ।

आचारसंहिता उल्लङ्घन गर्नेलाई आयोगको स्पष्टीकरण

काठमाडौँ । आगामी निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय बनाउन निर्वाचन आयोगले आचारसंहिताको कडाइका साथ अनुगमन गरिरहेको छ । आचारसंहिता उल्लंघन गर्ने निर्वाचनमा सहभागी राजनीतिक...

रुपन्देही–२ मा जनमुक्ति पार्टीका थापालाई समर्थन गर्ने सत्ता गठबन्धनको निर्णय

काठमाडौँ । सत्तारुढ गठबन्धनले रुपन्देही–२ मा जनमुक्ति पार्टीका उम्मेदवार केशवबहादुर थापा मगरलाई समर्थन गर्ने भएको छ । गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीका...

निर्वाचनका लागि आयोगले सञ्चालनमा ल्याएको कल सेन्टरमा आउँछन् यस्ता जिज्ञासा

काठमाडाैँ । “कार्यपालिकाको निर्णयानुसार करारमा कार्यरत कर्मचारीको म्याद थप गर्न मिल्छ कि मिल्दैन ?” टोल फ्रि नम्बर ११०२ मा आएको जिज्ञाशामा जवाफ...

उम्मेदवारविरुद्ध लाञ्छनापूर्ण अभिव्यक्ति नदिन आयोगको आग्रह

काठमाडाैँ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका क्रममा उम्मेदवार र राजनीति दलका नेताबारे सामाजिक सञ्जालबाट लाञ्छनापूर्ण अभिव्यक्ति...