संविधानको रक्षा गर्न गठबन्धन : शेखर कोइराला
विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं मोरङ निर्वाचन क्षेत्र नं ६ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार डा शेखर कोइरालाले संविधानको रक्षा गर्न...
रुपन्देहीमा यी उम्मेदवारबीच हुँदैछ चुनावी प्रतिस्पर्धा
रुपन्देही । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दलका उम्मेदवार मतदाता रिझाउन लागि परेका छन् । पार्टीका एजेण्डासहित घरघरमा पुगेर उम्मेदवारले...
नेकपा (एस) काे घोषणापत्र : उपत्यकालाई ऐतिहासिक सम्पदा सहर बनाउने
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले काठमाडौँ उपत्यकालाई ऐतिहासिक सम्पदा सहरका रूपमा विकास गर्न पहल गर्ने भएको छ । उपत्यकाका तीन जिल्लालाई एकीकृत राजधानी सहरका रूपमा विकास...
यी हुन् महिला उम्मेदवारै नभएका ६१ निर्वाचन क्षेत्र
काठमाडौँ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि प्रमुख दलहरूले प्रत्यक्षतर्फको उम्मेदवारी दिँदा महिलालाई उपेक्षा गरेका छन् ।...
प्रधानमन्त्री देउवा आज धनगढी जाँदै
काठमाडौँ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज(बुधबार) धनगढी जाने भएका छन्। गृहजिल्ला डडेलधुराका चुनावी आमसभामा सहभागी उनी आज धनगढी...
स्थिरताका लागि बहुमत दिनुस्, हामी विकास दिन्छौँ : नेता कोइराला
कावासोती । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं नवलपुर क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार डा शशाङ्क कोइरालाले राजनैतिक स्थिरताका लागि बहुमत...
पाँच वर्षमा वार्षिक २५ लाख पर्यटक भित्र्याउने एमालेको योजना
काठमाडाैँ । नेकपा (एमाले) ले आगामी पाँच वर्षभित्र वार्षिक २५ लाख विदेशी पर्यटक पु¥याउने महत्वकांक्षी घोषणापत्र ल्याएको छ । आगामी निर्वाचनका लागि...
पाँच दलीय गठबन्धन राजनीतिक आवश्यकता : प्रवक्ता महत
कास्की । नेपाली कांग्रेसका प्रवक्ता एवं चुनाव प्रचारप्रसार समितिका संयोजक डा प्रकाशशरण महतले पाँच दलीय गठबन्धन राजनीतिक आवश्यकता भएको बताएका छन् ।
निर्वाचनमा गठबन्धनलाई कुनै पनि शक्तिले पराजित गर्न सक्दैन : अध्यक्ष नेपाल
धनुषा । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आगामी निर्वाचनमा गठबन्धनलाई कुनै पनि शक्तिले पराजित गर्न नसक्ने दाबी गरेका...
एमालेको घोषणा : श्रमिकको न्यूनतम पारिश्रमिक २५ हजार
काठमाडाैँ । नेकपा (एमाले)ले आगामी पाँच वर्षभित्र श्रमिकको न्यूनतम ज्याला वृद्धि गरी मासिक रु २५ हजार पु¥याउने प्रतिबद्धता व्यक्त गरेको छ ।...