झापा ३ : स्थानीय र राष्ट्रिय एजेण्डासहित चुनावी दौडमा सिटौला र लिङ्देन
बनियानी । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि झापा क्षेत्र नं ३ मुलुककै चासोको क्षेत्र बनेको छ...
गरिबी न्यूनीकरणका लागि सहकार्य आवश्यक छ : केपी ओली
गौरादह । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गरिबी न्यूनीकरणका लागि सहकारीले ग्रामीण क्षेत्रमा ध्यान दिन आग्रह गरेका छन् । उनले सहकारीको...
मधेसमा रोजगारी सिर्जना हुनुपर्छ : जसपा अध्यक्ष यादव
राजविराज । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले बेरोजगारी अन्त्य गर्न तराई मधेसमा रोजगारी सिर्जना गर्नुपर्ने बताएका छन् ।
निर्वाचनपछि एमालेको सरकार बन्छ : अध्यक्ष ओली
झापा । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनपछि नेकपा (एमाले) को सरकार बन्ने बताएका छन् । उनले भने, “गठबन्धनका...
झापा १ ले मुलुकको नेतृत्व गर्छ : महामन्त्री शर्मा
झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले झापा क्षेत्र नं १ ले मुलुकको नेतृत्व गर्ने बताएका छन् । झापा क्षेत्र नं १...
गठबन्धनले बहुमत ल्याउँछ : गृहमन्त्री
रुपन्देही । गृहमन्त्री बालकृष्ण खाणले निर्वाचनमा पाँच दलीय गठबन्धन अगाडि रहेको बताएका छन् । गठबन्धनबाट पाएको सूचनाअनुसार हालसम्मको स्थितिमा पाँच दलीय गठबन्धन...
पार्टीको निर्णय नमान्ने ७४ नेता कार्यकर्तालाई कांग्रेसले ग-यो निष्काशन
काठमाडाैँ । नेपाली कांग्रेसले पार्टीका ७४ जना नेता कार्यकर्तालाई कारबाही गरेको छ ।
आगामी मङ्सिर ४ गते सम्पन्न...
नेपाललाई शान्ति क्षेत्र बनाउने प्रस्ताव अघि बढाउँछौँ : सिपी मैनाली
काठमाडौँ । नेकपा (माले)ले बाह्य हस्तक्षेप र आर्थिक संकटको चुनौतीबाट मुलुकलाई उकास्न राष्ट्रवादी शक्ति गोलबद्ध हुन आवश्यक रहेको जनाएको छ ।
निर्वाध प्रचार प्रसारको वातावरणका लागि आयोगको निर्देशन
काठमाडौँ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका सन्दर्भमा राजनीतिक दल तथा उम्मेदवारलाई स्वतन्त्रतापूर्वक निर्वाधरूपमा प्रचारप्रसार गर्न गराउन निर्देशन दिएको छ ।
चुनावी सभामा पुगेका विरोध खतिवडामाथि हातपात
मकवानपुर । मकवानपुरको मनहरीमा नेकपा एकीकृत समाजवादीका नेता तथा मकवानपुर –२ का प्रतिनिधिसभा सदस्य उम्मेदवार विरोध खतिवडामाथि दुर्व्यवहार भएको छ ।