Home राजनीति

राजनीति

प्रधानमन्त्री ओली र चिनियाँ उच्च नेतृत्वबीच आज द्विपक्षीय औपचारिक भेटवार्ता हुँदै

काठमाडौँ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ उच्च नेतृत्वबीच आज द्विपक्षीय औपचारिक भेटवार्ता हुँदै छ ।

सर्केगाड गाउँपालिकाको उपाध्यक्षमा माओवादी उम्मेदवार निर्वाचित

कर्णाली । हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्षमा माओवादी केन्द्रकी देवकी तिमिल्सिना निर्वाचित भएकी छिन् । कांग्रेसकी उम्मेदवार सविता बुढालाई पराजित गर्दै उनी निर्वाचित...

एमालेलाई पराजित गर्दै वेलका–९ को अध्यक्षमा माओवादीका भरत घिमिरे निर्वाचित

गाईघाट । उदयपुरको वेलका नगरपालिका –९ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका भरत घिमिरे निर्वाचित भएका छन् । घिमिरे ५५९ मतसहित निर्वाचित भएका...

दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा एमाले उम्मेदवार निर्वाचित

चरिकोट । दोलखाको गौरीशंकर गाउँपालिको उपाध्यक्षमा एमालेकी उमा लुंगेली मगर निर्वाचित भएकी छन् । मगर २८०५ मत ल्याएर उपाध्यक्षमा निर्वाचित भएकी हुन्...

कीर्तिपुरको मेयरमा कांग्रेस उम्मेदवार कृष्णमान डंगोल विजयी

काठमाडौँ । स्थानीय तह उपनिर्वाचन अन्तर्गत काठमाडौँको कीर्तिपुर नगरपालिका प्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ ।नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डंगोल  पाँच हजार...

रास्वपाले भन्यो– मतदाताहरूमा वितृष्णा तथा निराशा देखियो

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मतदाताहरूमा वितृष्णा तथा निराशा देखिएको जनाएको छ। रास्वपा स्थानीय तह उपनिर्वाचन केन्द्रीय संयोजन समितिका...

आर्थिक समृद्धिका लागि महिला उद्यमशीलतामा जोड दिन आवश्यकः डा कोइराला

राजविराज (सप्तरी)। नेपाली कांग्रेसका वरिष्ठ नेता डा शेखर कोइरालाले मुलुकको आर्थिक समृद्धिका लागि महिला उद्यमशीलतामा जोड दिन आवश्यक रहेको बताएका छन्।

सुदूरपश्चिम प्रदेश : उपनिर्वाचनमा ठूला दलकै वर्चश्व

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा भएको उपनिर्वाचनमा नेपाली कांग्रेस चार वडाध्यक्ष र नेकपा (एमाले) एक गाउँपालिका उपाध्यक्षमा विजयी भएको छ । कांग्रेस वडाध्यक्षबाहेक कैलाली...

सात जिल्ला अधिवेशन तयारीमा एमाले

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) सात जिल्ला अधिवेशन तयारीमा जुटेको छ । एमाले निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बाले बाँकी रहेका...

सभामुखको राजीनामा माग्दै जनमतले भन्यो– ‘नश्लवादी निर्णय नसच्याए संसद् चल्दैन’ (विज्ञप्तीसहित)

काठमाडौं । सिके राउत नेतृत्वको जनमत पार्टीले सभामुख देवराज घिमिरेको राजीनामा मागेको छ । पार्टीका प्रवक्ता डा. शरद सिंह यादवले आज एक...