‘समाजवादी मोर्चा’को विपक्षमा झलनाथ खनाल, पार्टी सदस्य बढाउन के छ कार्ययोजना ? (पूर्णपाठसहित)
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले समाजवादी मोर्चा नै बनाउने हो भने सबैभन्दा पहिले वैज्ञानिक समाजवादको कार्यक्रममा सहमति हुनुपर्ने...
कानुनी शासन स्थापित गर्नु कांग्रेसको पहिलो प्राथमिकता : उपप्रधानमन्त्री सिंह
काठमाडौँ । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाली कांग्रेसले विधिको शासन स्थापन गर्ने अभियानमा लागेको बताएका छन् ।
देशलाई विकृतिबाट सुकृतितर्फ लान अहिलेको सरकार बनेको हाे : प्रधानमन्त्री
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक अस्थिरता अन्त्य गर्दै देशलाई विकृतिबाट सुकृतितर्फ लानका लागि वर्तमान संयुक्त सरकार बनेको दाबी गरेका छन्।
जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सिङ्गो पार्टी परिचालित हुनुपर्छ : प्रधानमन्त्री
काठमाडौँ। प्रधानमन्त्री एवं नेकपा (एमाले) का केपी शर्मा ओलीले जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन जस्तो परिस्थिति आउँछ, त्यसैगरी सामना गर्न सक्ने खालको श्रेष्ठता...
सरकारले सहकारीको रकम अपचलन गर्ने सबैमाथि अनुसन्धान गर्छ, कसैले उन्मुक्ति पाउँदैनः गृहमन्त्री लेखक
चितवन । गृहमन्त्री रमेश लेखकले संविधान संशोधन सबै दलहरूको सहमतिमा हुने बताएका छन् । नेपाल प्रेस युनियन चितवनले आइतबार आयोजना गरेको पत्रकार...
छिमेकी मुलुक चीन र भारतबाट अनावश्यक ऋण लिनु हुँदैनः प्रवक्ता महत
वीरगञ्ज । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आयोजनाको प्रभावकारिता र प्रथामिकताका आधारमा ऋण लिएर कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् ।
मौलिक संस्कृतिले राष्ट्रिय एकतालाई सुदृढ बनाउछ : अध्यक्ष नेपाल
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा विभिन्न जातजाति, समुदायका मौलिक संस्कृति एवं परम्पराले एकापसमा सामाजिक सद्भाव अभिवृद्धि...
पार्टीको संगठन विस्तारमा मुस्लिम समुदायको योगदान सराहनीय: कांग्रेस उपसभापति खड्का
इनरुवा । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले पार्टीको संगठन विस्तारमा मुस्लिम समुदायको योगदान सराहनीय रहेको बताएका छन् ।
नेपाली...
जसपा नेपालले सङ्गठन निर्माण अभियानलाई माघ मसान्तसम्म जारी राख्ने
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले ‘जनतासँग जसपा नेपाल, सङ्गठन निर्माण अभियान’लाई आगामी माघ मसान्तसम्म जारी राख्ने निर्णय गरेको छ ।
जनताको भरोसालाई टुट्न दिँदैनौँः प्रचण्ड
लुम्बिनी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली जनताको भरोसालाई टुट्न नदिने बताएका छन् ।