Home राजनीति

राजनीति

भ्रष्टाचारले सीमा नाघेपछि दुई ठूला दलको सहकार्यमा नयाँ सरकारः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक अन्योल, अस्थिरता र भ्रष्टाचारले सीमा नाघेपछि दुई ठूला दलको सहकार्यमा नयाँ सरकार बनाउनुपरेको बताएका छन्...

प्रमुख दलका प्रमुख नेताहरूको सत्तास्वार्थका कारण शान्ति प्रक्रिया अलपत्र पर्योः बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराइले सत्यनिरूपण तथा मेलमिलाप आयोग र वेपत्तासम्बन्धी आयोगको गठन प्रक्रिया भाँडिएकोप्रति आपत्ति जनाएका छन् ।

अनेरास्ववियुले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने

काठमाडौं । नेकपा एमालेनिकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले काठमाडौं जिल्ला कमिटीले निःशुल्क लोक सेवा आयोगका कक्षा तयारी...

एकीकृत समाजवादीमा कार्यविभाजन, विद्यार्थी इन्चार्जमा रामकुमारी झाँक्री

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले विद्यार्थी इन्चार्जको जिम्मेवारी रामकुमारी झाँक्रीलाई दिएको छ । मङ्सिर २६ मा सुरु भएर मंगलबार सम्पन्न स्थायी कमिटी...

एकीकृत समाजवादीले जनसंघर्ष गर्ने, केही दिनभित्र कार्यक्रम सार्वजनिक हुने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले पार्टीलाई जनतासँग जोड्न जनसंघर्षका कार्यक्रम सञ्चालन गर्ने भएको छ । गत मंसिर २६ गतेदेखि सुरु भएको...

एकीकृत समाजवादीद्वारा संविधान संशोधन सुझाव कार्यदल गठन

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले संविधान संशोधन सुझाव कार्यदल गठन गरेको छ । पार्टी स्याथी कमिटीको मंगलबारको बैठकले उपाध्यक्ष प्रकाश ज्वालाको...

प्रधानमन्त्री भन्छन् -मुख हेरेर होइन, अपराध हेरेर कारबाही हुन्छ

ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारीको मुख हेरेर नभइ अपराध हेरेर कारबाही गरिने बताएका छन् । मंगलबार ललितपुर महानगरपालिकाको १०६ औं...

मुलुकमा कानुनले शासन गर्ने हो, भिडले होइन : गृहमन्त्री लेखक

लुम्बिनी । गृहमन्त्री रमेश लेखकले संविधानको रक्षा, लोकतान्त्रिक व्यवस्थाको सुदृढीकरणका लागि शान्ति सुरक्षा मजबुत हुनुपर्ने बताएका छन् । उनले...

अन्य पार्टीसँग तत्काल एकताको सम्भावना छैनः नेकपा एकीकृत समाजवादी

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले तत्काल अन्य कम्युनिष्ट पार्टीसँग एकता नगर्ने भएको छ । पार्टीको जारी स्थायी कमिटी बैठकमा पारित गरिएको...

कसैले चाहेर पनि सरकार ढल्दैनः महासचिव पोखरेल

काठमाडौँ। नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले देशका ठूला राजनीतिक दल मिलेर बनेको सरकार कसैले चाहेर पनि नढल्ने बताएका छन्।