अनेरास्ववियुले चैत्र मसान्तमा महाधिवेशन गर्ने
काठमाडौँ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले आउँदो चैत मसान्तभित्र २४ औँ महाधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ । अनेरास्ववियुले...
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
काठमाडौँ । नेपाली कांग्रेसले कुनै पनि तहमा क्रियाशील सदस्यता वितरण नरोक्न आह्वान गरेको छ । कांग्रेस क्रियाशील सदस्यता व्यवस्थापन समितिका संयोजक एवं...
अख्तियार ऐन संशोधन विधेयकमा प्रधानमन्त्रीको हस्तक्षेप छैनः सभापति खतिवडा
काठमाडौँ । संसदको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयकमा...
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले मुलुक सङ्कटमा पर्दा नेपालका ठूला दल नेपाल कम्युनिष्ट पार्टी(एमाले) र नेपाली कांग्रेस सधैँ एकजुट भएर...
भ्रष्टाचारले सीमा नाघेपछि दुई ठूला दलको सहकार्यमा नयाँ सरकारः प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक अन्योल, अस्थिरता र भ्रष्टाचारले सीमा नाघेपछि दुई ठूला दलको सहकार्यमा नयाँ सरकार बनाउनुपरेको बताएका छन्...
प्रमुख दलका प्रमुख नेताहरूको सत्तास्वार्थका कारण शान्ति प्रक्रिया अलपत्र पर्योः बाबुराम भट्टराई
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराइले सत्यनिरूपण तथा मेलमिलाप आयोग र वेपत्तासम्बन्धी आयोगको गठन प्रक्रिया भाँडिएकोप्रति आपत्ति जनाएका छन् ।
अनेरास्ववियुले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने
काठमाडौं । नेकपा एमालेनिकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले काठमाडौं जिल्ला कमिटीले निःशुल्क लोक सेवा आयोगका कक्षा तयारी...
एकीकृत समाजवादीमा कार्यविभाजन, विद्यार्थी इन्चार्जमा रामकुमारी झाँक्री
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले विद्यार्थी इन्चार्जको जिम्मेवारी रामकुमारी झाँक्रीलाई दिएको छ । मङ्सिर २६ मा सुरु भएर मंगलबार सम्पन्न स्थायी कमिटी...
एकीकृत समाजवादीले जनसंघर्ष गर्ने, केही दिनभित्र कार्यक्रम सार्वजनिक हुने
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले पार्टीलाई जनतासँग जोड्न जनसंघर्षका कार्यक्रम सञ्चालन गर्ने भएको छ । गत मंसिर २६ गतेदेखि सुरु भएको...
एकीकृत समाजवादीद्वारा संविधान संशोधन सुझाव कार्यदल गठन
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले संविधान संशोधन सुझाव कार्यदल गठन गरेको छ । पार्टी स्याथी कमिटीको मंगलबारको बैठकले उपाध्यक्ष प्रकाश ज्वालाको...