असारभित्र पार्टी सदस्यता नवीकरण गर्ने एमालेकाे प्रस्ताव
१९ असार । नेकपा (एमाले)ले पार्टी महाविधेशनका लागि असार मशान्तसम्म पार्टी सदस्यता नवीकरण गर्ने प्रस्ताव गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज...
विवाद नमिलेका ठाउँमा पूरानै सदस्यताका आधारमा अधिवेशन गर्ने कांग्रेसको निर्णय
काठमाडौँ : नेपाली कांग्रेसले क्रियाशील सदस्यता विवाद नमिलेका ठाउँमा पूरानै सदस्यताका आधारमा वडा अधिवेशन गर्ने भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा...
देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा गरिएको हस्ताक्षर फिर्ता लिन ओलीको निर्देशन
१८ असार । नेकपा एमालेको आजको केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका विघटित प्रतिनिधिसभामा रहेका पार्टीका सांसद्लाई प्रमुख...
प्रतिनिधिसभा विघटनः सरकारी पक्षको बहस सकियाे, सभामुखका तर्फकाे बहस आइतबार
१८ असार । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनसम्बन्धी रिट निवेदनमा सरकारी पक्षका कानून व्यवसायीको बहस आजदेखि सकिएको छ । महान्यायाधिवक्ता रमेश बडालले सोमबार...
‘प्रधानमन्त्री नियुक्तिमा आधारको मूल्याङ्कन गर्ने अधिकार राष्ट्रपतिलाई छ’-अधिवक्ता ईश्वरी भट्टराई
१८ असार । अधिवक्ता ईश्वरी भट्टराईले प्रधानमन्त्री नियुक्त गर्न चाहिने आधारको मूल्याङ्कन गर्ने अधिकार राष्ट्रपतिलाई भएको तर्क गरेका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर...
एमाले केन्द्रीय कमिटीको बैठक शुरु, वामदेव गौतम पनि बैठकमा उपस्थित
१८ असार । नेकपा (एमाले) को दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटी केन्द्रीय कमिटीमा रुपान्तरण भएपछिको पहिलो बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको...
नागरिकता अध्यादेश पेश भएकामा नियमापत्ति
१७ असार । सर्वोच्च अदालतले नेपाल नागरिकता (पहिलो संशोधन ) अध्यादेश, २०७८ तत्काल कार्यान्वयन नगर्न भनी अन्तरिम आदेश दिएपछि पनि राष्ट्रियसभाको आजको...
चित्र नष्ट गर्नु कलाकारको अपमान हो: कांग्रेस
१७ असार । नेपाली कांग्रेसले महामारीमा अग्रपङ्क्तिमा काम गर्नेहरुको कदर गर्दै सम्मान गर्नुपर्ने जनाएको छ ।कलाकारहरु सांगे थिन्ले लामा, किपा शेर्पा र...
राष्ट्रपतिका नाममा परमादेश जारी हुन सक्दैन : पूर्वमहान्यायाधिवक्ता अग्निप्रसाद खरेल
१७ असार । पूर्वमहान्यायाधिवक्ता अग्निप्रसाद खरेलले सर्वोच्च अदालतले प्रतिधिनिसभा विघटनसम्बन्धी रिट निवेदनमा राष्ट्रपतिका नाममा परमादेश जारी हुन नसक्ने तर्क गरेका छन्...
प्रतिनिधिसभा विघटन: आजको सुनुवाइ शुरु
१७ असार । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनसम्बन्धी रिट निवेदनको मुद्दामा आजको सुनुवाइ शुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट पूर्वमहान्यायाधिवक्ता...