Home राजनीति

राजनीति

चुनाव लडेर शासन गर्न पूर्वराजालाई प्रधानमन्त्री देउवाको चुनौती

काठमाडौं,२४कात्तिक। । प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई चुनाव लडेर शासन गर्न चुनौती दिएका छन् । कांग्रेसका संस्थापक नेता गणेशमान सिंहको १०७औँ...

राष्ट्रपतिद्वारा तीन प्रदेशमा प्रदेश प्रमुख नियुक्त

काठमाडौं, २३ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले तीन प्रदेशमा प्रदेश प्रमुख नियुक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को सिफारिसबमोजिम तीन प्रदेशका प्रदेश...

माओवादीको राष्ट्रिय सम्मेलन काठमाडौंमा गर्ने निर्णय

काठमाडौं, २३ कात्तिक । नेकपा माओवादी केन्द्रको आगामी राष्ट्रिय सम्मेलन काठमाडौंमा हुने भएको छ । मंगलबार बसेको पार्टी स्थायी कमिटी बैठकले पार्टीको...

प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली लागू नभएसम्म सरकार स्थिर बन्न सक्दैन : डा बाबुराम भट्टराई

गाेरखा, २३ कात्तिक । जनता समाजवादी पार्टीका राष्ट्रिय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली लागू नभएसम्म देशमा स्थिर...

दशौँ महाधिवेशनमा विद्युतीय मतदानको अभ्यास गराउँदै एमाले

काठमाडौँ, २३ कात्तिक । नेकपा (एमाले) ले आशन्न १०औँ राष्ट्रिय महाधिवेशनमा विद्युतीय मेसिनबाट मतदानका लागि पार्टीका नेता–कार्यकर्तालाई नमूना मतदान अभ्यास गराउन थालेको...

नेता कार्यकर्ताबाट महाधिवेशन खर्च उठाउँदै एमाले

चितवन, २३ कात्तिक । नेकपा (एमाले)को १०औँ महाधिवेशनको खर्च पार्टीका सदस्यबाट उठाइने भएको छ । महाधिवेशन यही मङ्सिर १० देखि १२ गतेसम्म...

भीम रावलको प्रश्नः ‘अपानि झापामा लागू हुने, सुदूरपश्चिममा लागू नहुने किन ?’

काठमाडौं, २३ कात्तिक । नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावलले सुदूरपश्चिम प्रदेश कमिटीको बैठकप्रति आपत्ति जनाएका छन् । मंगलबार ट्वीट गर्दै उपाध्यक्ष...

राष्ट्रियसभाका २० सदस्यको फागुन २१ मा पदावधि सकिँदै

काठमाडाैँ, २३ कात्तिक । राष्ट्रियसभाका उपाध्यक्षसहित एकतिहाइ सदस्यको आगामी फागुन २१ गते पदावधि सकिँदैछ । चारवर्षे पदावधि सकिनेमा...

बागमतीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

हेटाैँडा, २२ कात्तिक । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत पाएका छन् । नेकपा (एकीकृत समाजवादी) प्रदेश...

कांग्रेस रसुवाको क्रियाशील सदस्यता विवाद टुङ्गियो

काठमाडाैँ, २२ कात्तिक । नेपाली कांग्रेसले रसुवाको क्रियाशील सदस्यता विवाद टुङ्ग्याएको छ । पार्टीको १४औँ महाधिवेशनका लागि यसअघि...