Home प्रदेश १

प्रदेश १

थामे गाउँमा तत्काल उद्धार गर्न मुख्यमन्त्री कार्कीद्वारा निर्देशन

विराटनगर। कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामे गाउँमा थामे खोला र भोटेकोशीको बाढी र पहिरोपीडित भएकाहरुलाई तत्काल...

भोटेकोशी बाढी: खुम्बुमा एक बेपत्ता, विद्यालय, स्वास्थ्य चौकीसहित दर्जन बढी घर बगायो

सोलुखुम्बु। सोलुखुम्बुको खुम्बु क्षेत्रमा भोटेकोशी नदीमा आएको बाढीले बगाएर एक जना बेपत्ता भएका छन् भने एक दर्जनभन्दा बढी घर बगेका छन्। बेपत्ता...

सङ्खुवासभा भोटखोलाका चार लघु जलविद्युत् आयोजना मर्मत

खाँदबारी । सङ्खुवासभाको भोटखोला गाउँपालिकाभित्र सञ्चालनमा रहेका लघु जलविद्युत् केन्द्र धमाधम मर्मत हुन थालेका छन्।  अविरल वर्षासँगै आएको बाढी र...

हात्तीमैत्री बन्यो झापाको बाहुनडाँगी

झापा । ३० वर्षअघि थोत्रे टिन ठटाउँदै आगोको पुल्ठो बालेर जङ्गली हात्तीलाई लखेटेका त्रासद रातहरु बाहुनडाँगीका नीलकण्ठ तिवारीले अझै बिर्सिएका छैनन् ।...

सोलुखुम्बु बाढी अपडेट: ३ दर्जन घरमा क्षति, ६ जनाको सकुसल उद्धार, सर्तक रहन प्रशासनको...

काठमाडौं । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउॅपालिका वडा नं ५ थामे नजिकै भीषण बाढी आउँदा त्यहाँको जनजीवन कष्टकर बनेको छ ।

सुशासन, सामाजिक न्याय र समुन्नति सरकारको मुख्य प्राथमिकतामा : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सुशासन, सामाजिक न्याय र समुन्नतिलाई सरकारले मुख्य प्राथमिकतामा राखी काम गरिरहेको बताएका छन् ।

सोलुखुम्बुको थामे गाउँमा भीषण बाढी, हिमताल फुटेको आशंका

काठमाडौं । सोलुखुम्बुको थामे गाउँमा भीषण बाढी आएको छ । भोटेकोशीको सहायक खोलामा शुक्रबार दिउँसो एक्कासी आएको बढीले खुम्बु पासाङल्हामू गाउँपालिका वडा-५...

मर्मतसम्भारको अभावमा जीर्ण बन्दै औलिया मठ

धरान (सुनसरी) । चतराधामस्थित दुई सय ६० वर्ष पुरानो औलिया बाबा मठका संरचना जीर्ण भएका छन् । बराहक्षेत्र नगरपालिका–...

दुर्व्यसनमुक्त पालिका बनाउने अभियानमा चुलाचुली

फिक्कल (इलाम) । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, सामाजिक अभियन्ता एवं स्थानीय बासिन्दासँगको सहकार्यमा चुलाचुली गाउँपालिका–३ ले गाउँपालिकालाई दुर्व्यसनमुक्त बनाउने उद्दश्यसहित लागुपदार्थ रोकथाम...

प्रदेशमा लगानी सम्मेलन आयोजना हुन्छः मुख्यमन्त्री कार्की

मोरङ। कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशमा यस वर्ष लगानी सम्मेलनको आयोजना गरिने बताएका छन्। वर्तमान सरकार स्थापना भएको एक...