प्रदेश प्रमुख खापुङ्ग समक्ष प्रदेश लोक सेवा आयोगकाे वार्षिक प्रतिवेदन पेस
मोरङ । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गलाई प्रदेश लोक सेवा आयोगले आज आर्थिक वर्ष २०८०/८१ को पाँचौ वार्षिक प्रतिवेदन वुझाएको छ...
चौँरीपालन व्यवसायमा किसानको आकर्षण घट्दो
भोजपुर। जिल्लामा परम्परागत रूपमा गरिँदै आएको चौँरीपालन व्यवसायमा किसानको आकर्षण घट्न थालेको छ । चौँरीको दूधबाट उत्पादन हुने परिकारको बजारमा राम्रो माग...
झापाका स्थानीय तहले अहिलेसम्म बैंक खाता सञ्चालन गर्न सकेनन्
झापा । नयाँ आर्थिक वर्ष सुरुआत भएको डेढ महिना बितिसक्दा पनि झापाको स्थानीय तहले आर्थिक कारोबार गर्न सकेका छैनन् । स्थानीय तहले...
संस्कृति संरक्षण गर्न धाननाच स्तम्भ बनाइने
ताप्लेजुङ । लिम्बू समुदायको ऐतिहासिक धान नाचलाई उजागर गर्न ताप्लेजुङ सदरमुकाम फुङ्लिङको तोक्मेडाँडामा ‘ताक्वाचङ तक्मा याराक्मा तेन’ नामक धाननाच स्तम्भ निर्माण गरिने...
तल्लो अरुण आयोजनाबाट २६८ परिवार प्रभावित हुने
सङ्खुवासभा । पूर्वी पहाडी जिल्ला सङ्खुवासभामा निर्माण हुन लागेको ६ सय ६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाबाट दुई सय ६८ परिवार...
पूर्वीनाकाबाट १५ करोडको खुदो बङ्गलादेश निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट गत आर्थिक वर्ष २०८०/८१ मा रु १४ करोड ९३ लाख ६९ हजार बराबरको मोलास्सेस (खुदो) बङ्गलादेश निर्यात भएको...
‘७६ वर्ष इतिहास भएको पुस्तकालय बन्द, सञ्चालनमा छैन चासो’
टक्सार । भोजपुर सदरमुकाममा रहेको श्रीराम अमर सहिद पुस्तकालय बन्द भएको नौ वर्ष भइसकेको छ । सञ्चालक समितिले विसं २०७२ को ‘गोरखा...
मोरङमा दुई बालिका मृत फेला, आमाले विषादी खुवाएको आशङ्का
विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका–७ मा दुई बालिका मृत फेला परेका छन् । प्रहरीका अनुसार ३ वर्षकी अर्पणा कार्की र १ वर्षकी...
बिर्तामोडमा बसको ठक्करले महिलाको मृत्यु
झापा । पूर्वपश्चिम राजमार्गस्थित बिर्तामोडमा बसको ठक्करबाट आज साँझ एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा इलाम माईनगरपालिका–४ की ३० वर्षीया...
जनताको सुरक्षा सरकारको पहिलो प्राथमिकता : मुख्यमन्त्री कार्की
धरान । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जनताको सुरक्षा प्रदेश सरकारको पहिलो प्राथमिकता भएको बताएका छन् ।
धरान उपमहानगरपालिका–१८ स्थित इलाका...