ताप्लेजुङमा गुडिरहेको गाडीमाथि पहिरो खस्दा एकको मृत्यु
ताप्लेजुङ । ताप्लेजुङमा पिकअपभ्यानमा माथिबाट खसेको पहिरोसहितको ढुङ्गा लाग्दा एक महिला मृत्यु भएको छ ।
मृत्यु हुनेमा फक्ताङलुङ गाउँपालिका–३ निवासी...
कृषि बजार भाडामा लिन कोही पनि आएनन्
झापा । बुद्ध शान्ति गाउँपालिका-४ स्थित टिमाइ खोलाको किनारमा रु. डेढ करोड भन्दा बढी लगानीमा निर्माण गरिएको कृषि बजार सञ्चालनमा आउन सकेको...
सङ्खुवासभामा स्क्रब टाइफस परीक्षण गर्ने किट अभाव
किमाथाङ्का । जिल्ला अस्पताल सङ्खुवासभामा स्क्रब टाइफसको परीक्षण गर्ने कीटको अभाव भएको छ । अस्पतालमा एक सातादेखि स्क्रब टाइफस परीक्षण गर्ने किटको अभाव...
झापामा दुई दिनमा दुई जनाको हत्या
झापा । शिवसताक्षी नगरपालिका र अर्जुनधारा नगरपालिकामा दुई दिनमा दुई जनाको हत्या भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
तीन दशकपछि कोशीस्तरीय ब्याडमिन्टर प्रतियोगिता सुरु
बनियानी (झापा) । झापाको भद्रपुरस्थित मेची रङ्गशालाको कवर्ड हलमा आजदेखि कोशी प्रदेशस्तरीय पुरुष खुला तथा भेट्रान्स ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ ।
कोशी प्रदेशमा मन्त्रिमण्डल विस्तार, नयाँ मन्त्रीले लिए शपथ
काठमाडौं । कोशी प्रदेश सरकारले पूर्णता पाएको छ । नेपाली कांग्रेस सरकारमा सहभागी भएसँगै प्रदेश सरकारले पूर्णता पाएको हो ।
क्षमताभन्दा बढी कैदीबन्दी हुँदा खोटाङ कारागारमा समस्या
खोटाङ । जिल्ला कारागार खोटाङमा क्षमताभन्दा ६३ जना बढी कैदीबन्दी भएका छन् । महिला ३३ र पुरुष ६६ जना गरी ९९ कैदीबन्दी...
कोरियाको आम्दानी, ‘ड्रागन फ्रुट’मा लगानी
बागलुङ । कोरियाबाट फर्केका काठेखोला गाउँपालिका–१ पालाका प्रतिमान थापा स्वादिलो फल ‘ड्रागन फ्रुट’को व्यावसायिक उत्पादनमा व्यस्त छन् । विसं २०७७ मा ड्रागन फ्रुटका...
उडान कम हुँदा भोजपुरबाट काठमाडौँ जाने यात्रु मारमा
भोजपुर । भोजपुर नगरपालिका–१२ टक्सारमा रहेको जिल्लाको एकमात्र विमानस्थल कालोपत्र भएको छ । सदरमुकामबाट विमानस्थल पुग्ने सडक पनि कालोपत्र भइसकेको छ ।...
कोशीमा विषयगत समितिका सभापति निर्विरोध निर्वाचित
विराटनगर। कोशी प्रदेशसभामा विषयगत समितिका सभापतिहरु निर्विरोध निर्वाचित भएका छन्।
विषयगत समितिका सभापतिहरुको निर्वाचन तालिकाअनुसार आज मनोनय दर्ता र...