पूर्वी पहाडका तीन जिल्लामा विद्युत् सेवा अवरुद्ध
पाँचथर । पहिरोले काबेली करिडोर विद्युत् प्रसारण लाइनमा क्षति भएपछि पूर्वी पहाडका तीन जिल्लामा विद्युत् सेवा अवरुद्ध भएको छ ।
खोलाले बगाउँदा युवतीको मृत्यु
उदयपुर (गाईघाट) । जिल्लाको रौतामाई गाउँपालिका–१ भएर बग्ने ओडारे खोलाको बाढीमा परी १६ वर्षीया हिसिला तामाङको मृत्यु भएको छ ।
बाढीबाट सुनसरीमा पाँच सयभन्दा बढी परिवार प्रभावित
इनरुवा । बाढीबाट सुनसरीमा पाँच सयभन्दा बढी परिवार प्रभावित भएका छन् । कोशी गाउँपालिका–४ मा ४० भन्दा बाढी घरमा पानी पसेको स्थानीय वाजुद्दिन...
सोलुखुम्बुमा पहिरोले घर बगाउँदा पाँच जनाको मृत्यु
सोलुखुम्बु। सोलुखुम्बुमा पहिरोले दुईवटा घर बगाउँदा पाँच जनाको मृत्यु भएको छ । सोलुदुधकुण्ड नगरपालिका–९ र १० मा छुट्टाछुट्टै स्थानमा पहिरोमा परेर उनीहरुको...
सप्तकोशीमा पानीको बहाव ५६ वर्षयताकै बढी
सुनसरी । सप्तकोशी नदीमा पानीको बहाव ५६ वर्षयताकै उच्च रहेको छ ।
आज बिहान ३ः०० बजे गरेको मापनअनुसार कोशी ब्यारेज...
कोसी ब्यारेजमा पानीको बहाव झण्डै छ क्युसेक
इनरुवा (सुनसरी) । कोसी ब्यारेज भएर बग्ने पानीको बहाव झण्डै छ लाखभन्दा क्युसेक पुगेको छ ।
पछिल्लो समय...
खोलामा हामफालेका राजवंशीको शव भेटियो
भद्रपुर (झापा) । जिल्लाको गौरीगञ्ज गाउँपालिका–२ पश्चिम भाकुरमारीस्थित कृष्णे खोलामा हामफालेका ५५ वर्षीय केनालाल राजवंशीको शव फेला परेको छ ।
उदयपुरको बेलका क्षेत्रमा सप्तकोशीको बाढी पस्दा १५ सय घर उच्च जोखिममा
उदयपुर । अविरल वर्षापछि जिल्लाको बेलका नगरपालिका–३ स्थित भाटेपुललगायत क्षेत्रमा सप्तकोशी नदीको बाढी पस्दा करिब एक हजार ५०० घर बाढीको उच्च जोखिममा...
सुनसरीको श्रीलङ्का टापुमा ३४ जना थुनिए
धरान (सुनसरी) । बाढीका कारण सुनसरीको बराहक्षेत्र नगरपालिका–६ र ९ नम्बर वडास्थित श्रीलङ्का टापुमा ३४ जना थुनिएका छन् । बराहक्षेत्र–६ ठाकुरीवारीस्थित कोशीको...
सुनकोशीले बगायो गाईघाट–दिक्तेल सडककाे पक्की पुल
गाईघाट (उदयपुर) । सगरमाथा सडकको उदयपुरको गाईघाटदेखि पहाडी जिल्ला खोटाङको दिक्तेल जोड्ने सगरमाथा मार्गअन्तर्गत उदयपुर र खोटाङको बीचमा पर्ने फोक्सिङटारस्थित सुनकोशी नदीको...