प्रदेश नं १ मा ८८५ जनामा कोरोना सङ्क्रमण, १४ जनाकाे मृत्यु
२७ साउन । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा ८८५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जसमा एक हजार ५४२...
प्रदेश नं १ मा २४ घण्टामा १ हजार ७१ मा कोरोना सङ्क्रमण, पाँचकाे मृत्यु
२६ साउन । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा एक हजार ७१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । एक हजार...
भद्रपुरबाट २१ ग्राम ब्राउनसुगरसहित भारतीय नागरिक पक्राउ
२४ साउन । झापाको भद्रपुरबाट प्रहरीले लागुऔषध ब्राउनसुगरसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । भद्रपुर–३ स्थित किच्चकबधबाट भारत पश्चिम बङ्गाल तोतापाडाका २८...
एक हजार क्षमताको होल्डिङ सेन्टर निर्माण तीव्र
२२ साउन । भारतबाट पूर्वी नाका काँकडभिट्टा हुँदै नेपाल आउने विभिन्न जिल्लाका बासिन्दालाई राख्नका लागि मेचीनगर नगरपालिका–१४ मा रु २२ करोडको लागतमा...
भारतबाट आएको हात्तीले धानबाली नष्ट
१७ साउन । पूर्वोत्तर झापाको बाहुनडाँगीमा विद्युतीय तारबार नाघेर भारतबाट आएको जङ्गली हात्तीले धानखेतीमा क्षति पु¥याउन थालेको छ । विगतमा पाकेको धान,...
झापामा फेरि निषेधाज्ञा, नाकामा कडाइ
१७ साउन । कोभिड–१९ को सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले आजदेखि सात दिनसम्म जिल्लामा निषेधाज्ञा जारी...
झापामा २४ घण्टामा कोरोना सङ्क्रमणबाट पाँचको मृत्यु
१४ साउन । झापामा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट १०१ वर्षीय वृद्धसहित पाँच व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा तीन महिला...
पाथेकाका वडा सदस्यसहित तीन पक्राउ
१३ साउन । भरुवा बन्दुकसहित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका वडा सदस्यसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । घरमा अवैधरूपमा हातहतियार...
छोराको कुटाइबाट बाबुको मृत्यु
११ साउन । इलाम देउमाई नगरपालिका– २ पुङफुङका ८५ वर्षीय टेकबहादुर मुखियाको आफ्नै छोराको कुटाइबाट मृत्यु भएको छ ।यही साउन ७ गते...
पूर्वी नाकाबाट आउने पर्यटक शून्य
११ साउन । पूर्वी नाका काँकडभिट्टाहुँदै नेपाल प्रवेश गर्ने पर्यटकको सङ्ख्या आर्थिक वर्ष २०७७÷७८ मा शून्य छ । कोभिड– १९ का कारण...