इलाम,पाँचथर र ताप्लेजुङमा विद्युत् आपूर्ति सुरु, यो अस्थायी प्रबन्ध हो– प्राधिकरण
फिक्कल । इलामको माई नदीमा आएको बाढीले क्षतिग्रस्त काबेली करिडोर १३२ केभी प्रसारण लाइनको टावर पुनः ठड्याउन कम्तीमा छ महिना लाग्ने भएको...
सुनसरीको तरहरामा भारी वर्षा, सतर्कता अपनाउन आग्रह
धरान (सुनसरी) । सुनसरीको तरहरासहित आसपासका क्षेत्रमा अहिले भारी वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार आज बिहानदेखि...
एकीकृत पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै भोजपुरको किरातेश्वर ढुङ्गे बगैँचा
भोजपुर । टेम्केमैयुङ गाउँपालिका–९ मा रहेको पर्यटकीयस्थल किरातेश्वर ढुङ्गे बगैँचाको संरक्षण थालिएको छ । आन्तरिक पर्यटक आकर्षित गर्न त्यहाँ भौतिक पूर्वाधारसहित पदमार्ग...
वैकल्पिक मार्गबाट दिक्तेल–काठमाडौँ बस सेवा
खोटाङ । खोटाङ यातायात प्रालिले तत्कालका लागि दिक्तेलबाट घुर्मी–सिन्धुली–बर्दिवास–हेटौँडा हुँदै काठमाडौँसम्मको नियमित बस सेवा सञ्चालन गर्ने भएको छ ।
फोक्सिङटार पुल : १० वर्षपछि बन्यो, दुई वर्ष नपुग्दै बाढीले बगायो
खोटाङ । सगरमाथा राष्ट्रिय राजमार्गअन्तर्गत दिक्तेल–गाईघाट सडक खण्डमा पर्ने सुनकोशीस्थित फोक्सिङटारमा निर्माण गरिएको मोटरेवल पक्की पुल विसं २०७९ पुसमा सञ्चालनमा ल्याइएको थियो...
सुनसरीमा बाढीले कृषि क्षेत्रमा बढी क्षति
इनरुवा । सुनसरी भोक्राहा नरसिंह गाउँपालिकाका देवनारायण मेहताले दुई बिघामा धानखेती गरेका थिए । उनले खेतको गोडमेल, रोपाइँ, सिँचाइलगायत व्यवस्थाका लागि प्रतिबिघाको...
हेवाको पुल बगेपछि ताप्लेजुङमा सामान ढुवानीमा कठिनाइ
ताप्लेजुङ। शनिबारको घनघोर वर्षासँगैको आएको बाढीले मेची राजमार्ग अन्तर्गत पाँचथरको हेवा खोलामा रहेको झण्डै ४५ मिटर लामो बेलिब्रिज बगाएपछि यातायातमा कठिनाइ भएको छ।
हेलिकप्टरमार्फत दुई गर्भवतीको उद्धार
पाँचथर । बाढीका कारण सडक अवरुद्ध भएपछि अस्पताल जान नसकेका यहाँका दुई गर्भवतीलाई हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
जिल्लाको फालेलुङ...
सवारी दुर्घटनामा एक जनाकाे मृत्यु
भद्रपुर (झापा)। जिल्लाको विर्तामोड नगरपालिका–१० ठुटेबरमा मोटरसाइकल दुर्घटना हुँदा २७ वर्षीय अनिश न्यौपानेको मृत्यु भएको छ।
गएराति बिर्तामोड नगरपालिकाको...
विराटनगरमा खानेपानीको पाइपलाइन विस्तार परीक्षण सुरु
विराटनगर । विराटनगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने उद्देश्यका साथ विराटनगर–८ बाट पाइपलाइन विस्तार परीक्षण सुरु गरिएको छ । जापान सरकार (जाइका)को आर्थिक...