Home प्रदेश १

प्रदेश १

बाढीले क्षति पुर्‍याएको कोशी ब्यारेज मर्मत गरिँदै

इनरुवा । सप्तकोशीमा आएको बाढीबाट क्षति पुगेको कोशी ब्यारेजको मर्मत सम्भार गर्न थालिएको छ । बाढीबाट ब्यारेजको विभिन्न ठाउँ भत्किएको थियो ।

कोशीको बाढीः कसैलाई डर, कसैलाई अवसर

धरान। केही दिनको अविरल वर्षाले देशभरको जनजीवन अस्तव्यस्त बन्यो। राजधानी काठमाडौंलगायत आसपासको क्षेत्रमा अत्यधिक वर्षाले ठूलो विपत्ति निम्त्यायो। सयौँले ज्यान गुमाए भने...

बेलिब्रिज बगाएपछि वैकल्पिक मार्गको खोजी

फुङ्लिङ (ताप्लेजुङ) । पाँचथरको हेवाखोलास्थित बेलिब्रिज बाढीले बगाएपछि ताप्लेजुङको आवागमन ठप्प भएको छ । आवागमन रोकिएपछि वैकल्पिक मार्गको खोजी सुरु गरिएको छ...

बाढीपहिरोबाट भएको क्षतिको विवरण सङ्कलन गरिँदै

खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले अविरल वर्षासँगै आएको बाढीहिरोबाट भएको क्षतिको विवरण सङ्कलन गर्न थालेको छ । यही असोज...

पशुरोग न्यूनिकरण गर्न रणनीति कार्यान्वयनमा

भोजपुर । भोजपुरमा पशु चौपायामा लाग्ने विभिन्न रोग, रोकथाम तथा जोखिम निराकरण गर्ने भन्ने विषयमा ठोस योजना तयार गर्ने लक्ष्यले कार्यक्रम सञ्चालन गरिएको...

झापामा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

झापा । हात्तीको आक्रमणबाट दक्षिण झापाको हल्दिबारी गाउँपालिका–३ का वाङ्दी गुरुङको मृत्यु भएको छ । स्थानीय रणकाली सामुदायिक वनबाट घाँस काटेर घर...

वर्षाले झापामा पाँच करोड २१ लाख बढीको क्षति

बनियानी । अविरल वर्षाका कारण झापाको कृषि क्षेत्रमा पाँच करोड २१ लाखभन्दा बढीको क्षति भएको छ । वर्षाले जिल्लाका विभिन्न स्थानमा लगाइएको...

जलसतह घट्दै जाँदा कोशी ब्यारेजमा चहलपहल

सुनसरी । सप्तरी  र सुनसरीको सिमानामा रहेको कोशी नदीमा जलसतह घट्दै जाँदा चहलपहल बढेको छ । कोशी ब्यारेजको हुँदै आफ्नो गन्तव्यतर्फ जानेहरू...

पाथीभराको नाममा सहयोग संकलन रोक्न प्रशासनलाई आग्रह

ताप्लेजुङ । पाथीभरा क्षेत्र विकास समितिले पाथीभराको नाममा भइरहेको आर्थिक सहयोग संकलनको निगरानी र रोकथामका लागि जिल्ला प्रशासन कार्यालय मोरङलाई अनुरोध गरेको...

नदी आसपासका स्थानीयवासीलाई उच्च सतर्कता अपनाउन खोटाङ प्रशासनको आग्रह

खोटाङ। जिल्ला प्रशासन कार्यालय खोटाङले नदी आसपासमा बसोबास गर्ने स्थानीयवासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। जल तथा मौसम विज्ञान विभागले खोटाङसहित...