Home प्रदेश १

प्रदेश १

प्रदेश नं १ मा २४ घण्टामा १ हजार ७१ मा कोरोना सङ्क्रमण, पाँचकाे मृत्यु

२६ साउन । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा एक हजार ७१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । एक हजार...

भद्रपुरबाट २१ ग्राम ब्राउनसुगरसहित भारतीय नागरिक पक्राउ

२४ साउन । झापाको भद्रपुरबाट प्रहरीले लागुऔषध ब्राउनसुगरसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । भद्रपुर–३ स्थित किच्चकबधबाट भारत पश्चिम बङ्गाल तोतापाडाका २८...

एक हजार क्षमताको होल्डिङ सेन्टर निर्माण तीव्र

२२ साउन । भारतबाट पूर्वी नाका काँकडभिट्टा हुँदै नेपाल आउने विभिन्न जिल्लाका बासिन्दालाई राख्नका लागि मेचीनगर नगरपालिका–१४ मा रु २२ करोडको लागतमा...

भारतबाट आएको हात्तीले धानबाली नष्ट

१७ साउन । पूर्वोत्तर झापाको बाहुनडाँगीमा विद्युतीय तारबार नाघेर भारतबाट आएको जङ्गली हात्तीले धानखेतीमा क्षति पु¥याउन थालेको छ । विगतमा पाकेको धान,...

झापामा फेरि निषेधाज्ञा, नाकामा कडाइ

१७ साउन । कोभिड–१९ को सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले आजदेखि सात दिनसम्म जिल्लामा निषेधाज्ञा जारी...

झापामा २४ घण्टामा कोरोना सङ्क्रमणबाट पाँचको मृत्यु

१४ साउन । झापामा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट १०१ वर्षीय वृद्धसहित पाँच व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा तीन महिला...

पाथेकाका वडा सदस्यसहित तीन पक्राउ

१३ साउन । भरुवा बन्दुकसहित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका वडा सदस्यसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । घरमा अवैधरूपमा हातहतियार...

छोराको कुटाइबाट बाबुको मृत्यु

११ साउन । इलाम देउमाई नगरपालिका– २ पुङफुङका ८५ वर्षीय टेकबहादुर मुखियाको आफ्नै छोराको कुटाइबाट मृत्यु भएको छ ।यही साउन ७ गते...

पूर्वी नाकाबाट आउने पर्यटक शून्य

११ साउन । पूर्वी नाका काँकडभिट्टाहुँदै नेपाल प्रवेश गर्ने पर्यटकको सङ्ख्या आर्थिक वर्ष २०७७÷७८ मा शून्य छ । कोभिड– १९ का कारण...

याक बिक्री नहुँदा आर्थिक सङ्कट खेप्दै याङ्मावासी

फुङ्लिङ, १० साउन । चीनको सीमावर्ती क्षेत्र ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–७ याङ्मा क्षेत्रका गोठबाट दुई वर्षयता याकहरुको बिक्री भएको छैन । कोभिडका कारण...