Home प्रदेश १

प्रदेश १

पाँचथरमा बाढीपहिरामा मृत्यु भएका २६ को सनाखत

४ कात्तिक । पाँचथरमा बाढीपहिराका कारण मृत्यु भएका २६ जनाको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरले...

बाढी र पहिरामा परी प्रदेश १ मा ५६ को मृत्यु

गत सोमबारदेखि अविरल वर्षा हुँदा प्रदेश १ मा बाढी र पहिरामा परी ५६ जनाले ज्यान गुमाएका छन् । प्रदेश १ को पाँचथरमा...

पाँचथरमा पहिरोमा परी २१ जनाको मृत्यु

३ कात्तिक । पाँचथरमा पहिराेमा परी २१ जनाको मृत्यु भएको छ । हिजोदेखि जारी वर्षाका कारण पाँचथरको चार स्थानीय तहमा २१ जनाको...

बाढीका कारण सुनसरीमा तीनको मृत्यु, छ बेपत्ता

३ कात्तिक । आइतबारको वर्षासँगै आएको बाढी कारणले सुनसरीमा बुधबार तीन जनाको मृत्यु भएको छ भने छ बेपत्ता भएका छन् । मृत्यु...

धनकुटामा पहिराले घर पुरिँदा छ जनाको मृत्यु

३ कात्तिक । धनकुटाको चौबिसे गाउँपालिका–१ बुधबारेस्थित गढेरीमा मङ्गलबार राति पहिराले घर पुर्दा छ जनाको मृत्यु भएको छ । राति करिब १२...

वर्षाले झापामा ३६१ परिवार विस्थापित

३ कात्तिक । लगातार वर्षाका कारण जिल्लाका विभिन्न स्थानका ३६१ घरपरिवार विस्थापित भएका छन् । उनीहरुलाई सामुदायिक भवन, विद्यालय, रेडक्रस, चर्चलयागतका सुरक्षित...

सोलुखुम्बुको उच्च हिमाली क्षेत्रमा हिमपात, जनवीवन प्रभावित

२ कात्तिक । हिमाली जिल्ला सोलुखुम्बुको माथिल्लो क्षेत्रमा हिमपात भएको छ । जिल्लाको उच्च हिमाली क्षेत्रमा वर्सातसँगै हिमपात भइरहेको स्थानीयवासीले बताएका छन्...

बाढीले बगाएर ४० वर्षीय पुरुषको मृत्यु

२ कात्तिक । आज बिहानदेखि आएको निरन्तर वर्षाका कारण उदयपुरको त्रियुगा नगरपालिका– ५ लालपतास्थित बिलाउनेको कोरिया खोलामा आएको बाढीले एक ४० वर्षीय...

धरानमा पहिराले घर पुरिँदा दुई बालबालिकाको मृत्यु

२ कात्तिक । सोमबारदेखि अविरल परेको बर्षाका कारण घर पुरिँदा धरानमा दुई बालबालिकाको ज्यान गएको छ । मृत्यु हुनेमा धरान उपमहानगरपालिका– १३...

स्कारपियोले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु

३१ असाेज ।दुर्घटनामा परी सुनसरीको इटहरी उपमहानगरपालिका–४ मा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीयवासी २० वर्षीय मनिष रौनियार रहेको...