Home प्रदेश १

प्रदेश १

मानव तस्करीमा पक्राउ परेका निवर्तमान प्रदेश मन्त्री अधिकारीलाई काठमाडौं ल्याइयो

काठमाडौं । मानव तस्करी आरोपमा पक्राउ परेका एमालेका कोशी प्रदेशसभा सदस्य तथा निवर्तमान मन्त्री लिलाबल्लभ अधिकारीलाई प्रहरीले काठमाडौँ ल्याएको छ ।

निवर्तमान प्रदेश मन्त्री अधिकारीलाई काठमाडौँ ल्याइँदै

काठमाडौँ । कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीलाई नक्कली कागजात बनाएर तीन जनालाई जापान लगेको कसुरमा अनुसन्धानका लागि प्रहरीले...

मानव तस्करीको आरोपमा कोशीका पूर्वमन्त्री अधिकारी पक्राउ

विराटनगर । कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी विराटनगरबाट पक्राउ परेका छन् । मानव तस्करीको आरोप लागेका अधिकारीलाई आइतबार प्रहरीले पक्राउ गरेको हो...

मातृभाषासँगै अंग्रेजी सिक्नु जरूरी छ : मुख्यमन्त्री कार्की

दमक । कोसी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मातृभाषाका साथै बद्लिदो परिवेशका कारण अंग्रेजी पनि सिक्नुपर्ने अवस्था आएको बताएका छन् । 

केराखेतीबाट वार्षिक आठ लाख आम्दानी

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका-६ का अर्जुन विष्ट विसं २०७७ देखि कृषि पेसामा लागेका छन् ।  व्यावसायिक रूपमा कृषि...

मेची भन्सार कार्यालय : १० वर्षमा ६६ करोडको सामग्री बरामद

झापा। मेची भन्सार कार्यालयले एक दशकमा चोरी पैठारी र निकासी भएको रु ६६ करोड १३ लाख आठ हजार आठ सय २५ बराबरको...

कारागारबाट सुरुङ खनी फरार भएका यादव पक्राउ

सुनसरी । रामधुनी नगरपालिकास्थित क्षेत्रीय कारागार झुम्काबाट सुरुङ खनी फरार भएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । फरार भएको १२ वर्षपछि...

पाथीभरामा केबलकार बनाउने विषयमा विवाद हुँदा झडप (फोटोफिचर)

ताप्लेजुङ । पूर्वको प्रसिद्ध तीर्थस्थल ताप्लेजुङको पाथीभरामा केबलकार बनाउने विषयमा विवाद हुँदा दुई पक्षीबीच झडप भएको छ । शुक्रबार...

झुम्का कारागारबाट १२ वर्षअघि सुरूङ्ग खनी फरार भएका अभियुक्त पक्राउ

सुनसरी । १२ वर्षअघि सुनसरीको झुम्का कारागारबाट सुरूङ्ग खनी फरार भएका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । २०६९...

किरात संस्कृतिको संरक्षण गर्न साखेवा सिली प्रशिक्षण

भोजपुर । भोजपुरमा किराँत संस्कृतिलाई बचाउन साखेवा सिली प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको छ । पराम्परातगत रूपमा गरिँदै आएका प्रचलनको संरक्षणसँगै संस्कार संस्कृतिलाई...