सत्र करोड बढीको लागतमा पक्की पुल निर्माण हुँदै
खोटाङ । जन्तेढुङ्गा र बराहपोखरी गाउँपालिकाको सिमानामा पर्ने बुवाँखोलामा सवारी साधन सञ्चालन गर्न मिल्ने पक्की पुल निर्माण हुने भएको छ ।
चिया बगानको जग्गा ३३ वर्षपछि सरकारको स्वामित्वमा
झापा । मेचीनगर नगरपालिका–५ स्थित नकलबन्दा टी इस्टेटले ३३ वर्षअघि हडपेको १० बिघा पाँच कठ्ठा सात धुर सरकारी जग्गा सरकारकै स्वामित्वमा फर्काएको...
चिसो बढेपछि सिरक डसनाको कारोवारमा वृद्धि
इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–५ का सफेउल मन्सुरी बिहानै इनरुवा–१ शान्ति चौकमा सिरक डसना उद्योगमा आइपुग्छन् । उनी बिहानै इनरुवा बजारमा...
ताप्लेजुङको पाथीभरा क्षेत्रमा हिमपात
ताप्लेजुङ । यहाँ अवस्थित पाथीभरा धाम क्षेत्रमा यो वर्षको पहिलो पटक सामान्य हिमपात भएको छ । केही दिनयता चिसो बढिरहेको यस क्षेत्रमा...
अलैँचीको मूल्य उच्च विन्दुमा, किसान उत्साहित
फुङ्लिङ (ताप्लेजुङ) । कालो सुनको उपमा पाएको अलैँचीको मूल्य यस वर्ष उच्च विन्दूमा पुगेको छ । बजार माग बढेसँगै अलैंचीको बजार मूल्य...
पूर्वाञ्चल विश्वविद्यालयको दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन हुँदै
विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयले यही मङ्सिर २१ र २२ गते बालविकाससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन गर्ने भएको छ ।
विश्वविद्यालयअन्तर्गत शिक्षाशास्त्र...
पूर्वी तराईमा भाक्का खानेको भीड
झापा । उज्यालो नहुँदै झिसमिसेमा धुलाबारी मोडमा आइपुग्छन् पाहानी राजवंशी र सुरु गर्छन् माटाको भाडामा भाक्का पकाउन । यतिबेला उनको दैनिकी नै...
बुढाहाङ सेवामा वढाङमी नाचको रन्को
धनकुटा ।
अरुणै कोशी,तमोरै कोशी बग्दछ सलल,हा है बग्दछ सलल ।दिसदिस (देशदेश)को माइती, चारथुम चेली,बेल फोरी बियाँ, भेटघाट...
झापाको पुँजीगत खर्च निरासाजनक, पहिलो चौमासिकमा सात प्रतिशत मात्रै खर्च
भद्रपुर (झापा) । झापामा चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चौमासिकमा पुँजीगत खर्च निरासाजनक देखिएको छ । जिल्लामा सात दशमलव ३४ प्रतिशत...
ट्रक दुर्घटना हुँदा बुवाको मृत्यु, दुई छोरा घाइते
उदयपुर। उदयपुरमा ट्रक दुर्घटना हुँदा बुवाको मृत्यु भएको छ भने दुई छोरा घाइते भएका छन्। त्रियुगा नगरपालिका-१३ असारीस्थित दनुवारी चोकबाट गाईघाटतर्फ आउँदै...