बागलुङ वितरण केन्द्रले गर्याे लाइन काटेर बक्यौता असुल
१३ साउन । नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रले समयमा महसुल नबुझाउने ग्राहकको लाइन काटेर बक्यौता असुल गरेको छ । गत आवभित्रमा...
चार दिनदेखि अवरुद्ध बेनी–जोमसोम सडक सञ्चालन
१२ साउन । पहिराका कारण अवरुद्ध बेनी–जोमसोम सडक चार दिनपछि सोमबार साँझदेखि सञ्चालन भएको छ । हिमालपारिको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने...
पोखराको पहिलो आकाशे पुल सञ्चालनमा
११ साउन । पर्यटकीय नगरी पोखराको मुख्य ठाउँ सिर्जनाचोकमा यात्रु आवतजावत गर्ने आकाशे पुल सञ्चालनमा आएको छ । बढ्दो जनसङ्ख्या र सवारीसाधनको...
अवैध सम्बन्धले निम्ताएकाे अपराध : गर्भ बसेपछि भ्रूण हत्या
“विगत तीन वर्षदेखि श्रीमान् विदेशमा छन् । देवर सधैँ घरमा आइरहन्थे । मदिराले लठ्ठ भएकाले बेला के–के भयो के के”, आफ्नै पेटमा...
भेटियाे लुकाइराखेको अवस्थामा २२ नाल भरुवा बन्दुक
११ साउन । बागलुङमा लुकाइराखेको अवस्थामा प्रहरीले २२ नाल भरुवा बन्दुक फेला पारेको छ । आइतबार दिउँसो प्रहरीचौकी बुङ्गादोभान बागलुङबाट खटिएको प्रहरीको...
लामो पुलमा बढ्यो आन्तरिक पर्यटकको चहलपहल
१० साउन । बागलुङ र पर्वत जिल्ला जोड्ने गरी निर्माण गरिएको नेपालकै लामोे झोलुङ्गे पुलमा आन्तरिक पर्यटकको चहलपहल पुनः शुरु भएको छ...
जननेता मदन भण्डारीका नाममा कर्भडहल
१० साउन । जननेता मदन भण्डारीका नाममा बागलुङ नगरपालिका–३ चिप्लेटीमा बहुउद्देश्यीय कर्भडहल निर्माण गरिएको छ । मदन भण्डारी स्पोर्टस् एकेडेमीले तीन वर्ष...
पाँच महिने बालिकाको हत्या
१० साउन । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा मादक पदार्थ सेवन गरेर झगडा गर्दा पाँच महिने बालिकाको हत्या भएको छ । जिल्लाको देवचुली–६ मिर्तुङमा मादक...
बन्दीपुरमा गाउँपालिकाद्वारा दुग्ध उत्पादक किसानलाई अनुदान
१० साउन । बन्दीपुर गाउँपालिका कार्यालयले दुग्ध उत्पादक सहकारी संस्थामा आबद्ध रही दूध बिक्री गर्दै आएका किसानलाई प्रतिलिटर रु एकका दरले अनुदान...
पहिराले थुनिएको गुर्जाखोला तलाउ भरिएर बग्न थाल्यो
१० साउन । पहिराले थुनिएको म्याग्दीको धवलागिरि गाउँपालिका–१ स्थित गुर्जाखोला तलाउ भरिएर प्राकृतिकरूपमा बग्न थालेको छ । गुर्जाको खास्टा भन्ने ठाउँमा शनिबार...