समयमै काम नगर्ने ठेकेदारलाई कारबाही गर्न निर्देशन
गण्डकी प्रदेशको अर्थ तथा विकास समितिले निर्धारित समयमा काम नगर्ने ठेकेदारलाई कारबाही गर्न निर्देशन दिएको छ । समितिले बुधबार प्रदेशका भौतिक पूर्वाधार...
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २४ वर्षमा पक्राउ
९ भदाै । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २४ वर्षपछि आज पक्राउ परेका छन् । स्याङ्जा जिल्ला साविक चण्डीकालिका–५ हाल पुतलीबजार नगरपालिका–१४...
नदी कटानले ६६३ घरधुरी जोखिममा
९ भदाै । गत आइतबारदेखि परेको अविरल वर्षापछि मादी नदीमा आएको बाढीले कटान गर्दा व्यास नगरपालिका–५ पाटनका करिब ६६३ घरधुरी जोखिममा परेका...
विद्यार्थी नै नभएका विद्यालयमा शिक्षकलाई तलब
मनाङ, ७ भदौ । मनाङका स्थानीय तहमा पनि बेरुजु रकम देखिएको छ । यहाँका चारवटै पालिकामा बेरुजु रकम देखिएको छ र यो...
बगरफाँटमा खानेपानीको हाहाकार
७ भदाै । बेनी नगरपालिका–२ बगरफाँटमा पहिरोले खानेपानीको मुहान र पाइपलाइन बगाएपछि खानेपानीको हाहाकार भएको छ ।गत असार ७ गते मरुवा, उपल्लो...
ढोरबराह हिँडेका दर्शनार्थी अलपत्र
६ भदाै । भुजीखोलामा आएको बाढीले कच्ची सडकमा क्षति पु¥याएपछि जनैपूर्णिमाका लागि ढोरबराहा मन्दिर हिँडेका दर्शनार्थी बाटोमै अलपत्र परेका छन् । बागलुङको...
दुई महिनादेखि अवरुद्ध मनाङको विद्युत् मर्मत सुरु
५ भदाै । गत असार १ गते आएको बाढीपहिराले दुई महिनादेखि यहाँका जनता विद्युत् सेवाबाट वञ्चित भएका छन् । लघु जलविद्युतमा निर्भर...
मिर्गौला पीडितलाई सहयोग भन्दै चन्दा उठाउने तीन पक्राउ
५ भदाै । जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले मुलुकका विभिन्न स्थानका मिर्गौला पीडितको उपचार गर्ने बहानामा चन्दा उठाउने तीन व्यक्तिलाई पक्राउ गरेको...
तनहुँका स्थानीय तहको बेरुजु ३४ करोड
तनहुँका स्थानीय तहले आर्थिक वर्ष २०७६/७७ मा रु ३४ करोडभन्दा बढी बजेट अनियमित तवरले खर्च गरेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले...
फरार अभियुक्त तीन वर्षपछि पक्राउ
३१ साउन । दश वर्षभन्दा बढी कैद सजाय तोकिएका एक फरार अभियुक्तलाई तीन वर्षपछि पक्राउ परेका छन् । नवलपरासी (बर्दघाट सुस्तापश्चिम) प्रहरीले...