जुवा खेलिरहेको अवस्थामा १७ पक्राउ
लमजुङ, १९ कात्तिक । दिपावलीको अवसरमा जुवा खेलिरहेको अवस्थामा नगदसहित १७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बेँसीसहर...
धवलागिरि अस्पतालमा जीवनजल अभाव
१६ कात्तिक । धवलागिरि अस्पतालमा जीवनजलको अभाव भएको छ । भाइरल ज्वरो, झाडावान्तालगायतका बिरामीको चाप बढेपनि अस्पतालमा एक सातादेखि जीवनजलको अभाव कायमै...
आन्तरिक पर्यटकले बढ्यो रुप्सेको रौनक
१४ कात्तिक । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दाना क्षेत्रको अन्नपूर्ण चक्रीय पदमार्गमा पर्ने अत्यन्त आकर्षकस्थल रुप्से झरनामा रमाउन आउने आन्तरिक पर्यटकका कारण...
अहिले पनि कटुवालकै भरमा सूचना
लमजुङ, १३ कात्तिक । आधुनिक प्रविधिको युगमा समेत यहाँ अझै कटुवालकै भरमा सूचना दिने प्रचलन कायम छ ।
भिरबाट लडेर महिलाको मृत्यु, एक पुरुष बेपत्ता
११ कात्तिक । बागलुङको बडिगाड गाउँपालिकामा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ भने अर्का एक पुरुष बेपत्ता छन् ।
बेनी–दरबाङ सडक ट्र्याक खुलेको १७ वर्षमा पनि कालोपत्र भएन
९ कात्तिक । म्याग्दी जिल्लाको विकासका लागि ‘लाइफलाइन’ मानिएको बेनी–दरबाङ सडक ट्र्याक खुलेको १७ वर्ष पूरा भए पनि कालोपत्र गर्न सकिएको छैन...
अन्नपूर्ण आधार शिविरको यात्रा अवधि छोटियो
९ कात्तिक । म्याग्दी स्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको आधार शिविरको यात्रा अवधि छोटिएको छ । अन्नपूर्ण गाउँपालिका–४...
हिसान गण्डकीका अध्यक्षमा रमाकान्त बराल
७ कात्तिक। उच्च शिक्षा तथा माध्यमिक विद्यालय सङ्घ (हिसान) गण्डकी प्रदेशको अध्यक्षमा रमाकान्त बराल निर्विरोध चयन भएका छन् ।
लोकगायिका हरिदेवीसहित चार दर्जन स्रष्टा सम्मानित
६ कात्तिक । पुष्पाञ्जली स्टुडियो पोखराद्वारा सञ्चालित राष्ट्रियस्तरको गण्डकी म्युजिक अवार्ड–२०७८ बाट विभिन्न विधामा उल्लेखनीय योगदान गर्नुहुने व्यक्तिलाई सम्मान गरेको छ ।...
नयाँपुल–घान्द्रुक सडक पहिराले अवरुद्ध, बाटोमै रोकिए पर्यटक
३ कात्तिक । कास्कीकाे पर्यटकीय गन्तव्य अन्नपूर्ण गाउँपालिका–११ घान्द्रुक जाने सडक पहिराले अवरुद्ध हुँदा पर्यटक बाटोमै रोकिएका छन् । अन्नपूर्ण–१० को सादिखोलामा...