Home गण्डकी

गण्डकी

पोखरा महानगरपालिका–२६ मा यस वर्ष दोब्बर फल्यो चैते धान

पाेखरा । पोखरा महानगरपालिका–२६ मा यस वर्ष लगाइएको चैते धान दोब्बरभन्दा बढी फलेको छ । चैते धानतर्फ किसानलाई प्रोत्साहन गरी अनुदान सहयोगसमेत...

बेँसीशहर–चामे सडक मर्मत गर्नै सकस

मनाङ । भौगोलिक रुपमा विकट हिमाली जिल्ला मनाङको मेरुदण्डको सडकखण्ड बेँसीशहर–चामे मर्मत गर्नै सकस भएको छ । बाढीपहिरोले क्षति पु¥याएको सडक खण्डको...

गण्डकी सरकारले सवारी करको जरिवाना घटायो

कास्की । गण्डकी प्रदेश सरकारले सवारी करको जरिवाना शुल्क घटाएको छ । चालु आर्थिक वर्षदेखि सवारी करको जरिवानामा वृद्धि गरेर एक आर्थिक...

सवारी दुर्घटनामा तनहुँमा एक वर्षमा ४९ जनाको मृत्यु

तनहुँ । तनहुँमा सवारीसाधन दुर्घटनाबाट एक वर्षको अवधिमा ४९ जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७८÷७९...

दुधेखोलामा आएको बाढीले पाइप बगाएपछि खानेपानीको हाहाकार

म्याग्दी । म्याग्दीको दुधेखोलामा यही साउन पहिलो साता आएको बाढीले मुहान पुरेर पाइप बगाएपछि बेनी नगरपालिका–२ बगरफाँट खानेपानीको हाहाकार भएको छ ।...

पहिराले डुम्रे–बेँसीसहर सडक अवरुद्ध

लमजुङ । अविरल वर्षासँगै आएको बाढी पहिराले गए रातिदेखि डुम्रे बेँसीसहर सडकखण्ड पुनः अवरुद्ध भएको छ । यस सडकअन्तर्गत बेँसीसहर नगरपालिका–१ उदिपुरको...

तनहुँमा जनप्रतिनिधिले बुझाएनन् चुनावी खर्चको विवरण

तनहुँ । स्थानीय तहको निर्वाचन, २०७९ मा विभिन्न राजनीतिक दलबाट उम्मेदवार बनेका अधिकांश जनप्रतिनिधिले दुई महिना बित्दा पनि चुनावी खर्चको विवरण बुझाएका...

छोराले कलेजो दिएर गरे बुबाकाे जीवनरक्षा

बागलुङ । कलेजो दान दिएर बागलुङ नगरपालिका–२ का निलेश राजभण्डारीले बुबा अशोकगोविन्दको जीवनरक्षा गरेका छन् । कलेजो बिग्रेर कामै नगर्ने अवस्थामा पुगेपछि...

पोखरामा आजदेखि राष्ट्रिय दोहोरी गीत प्रतियोगिता हुने

कास्की । पोखरामा आजदेखि सर्वाधिक धनराशि भएको राष्ट्रिय खुला दोहोरी गीत प्रतियोगिता हुने भएको छ । ‘लोक संस्कृति जोगाऔँ, हाम्रो चिनारी बचाऔँ’को...

देवघाटलाई धार्मिक पर्यटनको गन्तव्यस्थल बनाउनुपर्छ : वरिष्ठ नेता पौडेल

दमाैली । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देवघाटधामलाई धार्मिक पर्यटनको गन्तव्यवस्थल बनाउनुपर्ने बताएका छन् । नेपाली कांग्रेस...