Home गण्डकी

गण्डकी

बाबुरामको गृहनगरमा मेयर र उपमेयरमा माओवादी केन्द्र विजयी

गोरखा । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको गृहनगर गोरखाको पालुङटारमा नेकपा माओवादी केन्द्र विजयी भएको छ । जनता समाजवादी–एमाले गठबन्धन र कांग्रेसका उम्मेदवारलाई...

विनयी त्रिवेणीको अध्यक्ष उपाध्यक्षमा एमालेका उम्मेदवार निर्वाचित

नवलपुर । स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा (एमाले)का उम्मेदवार निर्वाचित भएका छन्...

बागलुङको जैमिनी प्रमुखमा राजमो र उपप्रमुखमा कांग्रेस विजयी

बागलुङ । बागलुङको जैमिनी नगरपालिकाको नगरप्रमुखमा राष्ट्रिय जनमोर्चा र उपप्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ । नगरप्रमुखमा राजमोका नरबहादुर पुन तथा उपप्रमुखमा...

पोखरामा एमाले उम्मेदवारलाई २ हजार मतले पछि पार्दै धनराजको अग्रता

पोखरा । पोखरा महानगरपालिकामा एमालेलाई पछि पार्दै गठबन्धनका उम्मेदवारले अग्रता बढाउँदै लगेका छन् । मेयरका उम्मेदवार एकीकृत समाजवादीका धनराज आचार्य र उपमेयरमा...

एमालेलाई पराजित गर्दै बागलुङमा सत्ता गठबन्धनको जित

बागलुङ । स्थानीय तहको निर्वाचनमा बागलुङ नगरपालिकाको प्रमुखमा कांग्रेसका वसन्तकुमार श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले निर्वतमान नगरप्रमुख जनकराज पौडेललाई पाँच हजार...

जैमिनी नगरप्रमुखमा जनमोर्चाका पुन र उपप्रमुखमा कांगे्रसका शर्मा विजयी

बागलुङ । बागलुङको जैमिनी नगरपालिकाको नगरप्रमुखमा सत्तारुढ पाँचदलीय गठबन्धनका साझा उम्मेदवार राष्ट्रिय जनमोर्चाका नरबहादुर पुन विजयी भएका छन् ।

अर्जुनचौपारी गाउँपालिकाको अध्यक्षमा तिवारी र उपाध्यक्षमा गुरुङ विजयी

वालिङ । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका प्रकाश तिवारी र उपाध्यक्षमा सपना गुरुङ विजयी भएका छन् ।

पोखरामा गणना ढिलो भएपछि मतगणनास्थल थप

पाेखरा । स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत कास्कीका पाँच पालिकामध्ये चार गाउँपालिकाको अन्तिम नतिजा सार्वजनिक भएको छ । मादी, रुपा, अन्नपूर्ण र...

जलजला गाउँपालिकामा गठबन्धनको जित

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) का उम्मेदवार निर्वाचित...

स्याङ्जाको पुतलीबजार नगरपालिकाको प्रमुख र उपप्रमुखमा कांग्रेस विजयी

स्याङ्जा । स्याङ्जाको पुतलीबजार नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ । आज साँझ सम्पन्न मतगणनाबाट प्रमुखमा नेपाली कांग्रेसका तुल्सीराम...