Home गण्डकी

गण्डकी

खोलाले बगाएर १८ महिनाकी बालिकाको मृत्यु

तनहुँ । तनहुँको भानु नगरपालिका–७ चन्द्रावतीमा चुँदीखोलाले बगाएर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा १८ महिनाकी काव्य श्रेष्ठ रहेको जिल्ला...

बागलुङका पालिकाको प्राथमिकता : स्थानीय उत्पादनका ब्राण्डसहितको बजारीकरण

गलकाेट । बागलुङको गलकोट नगरपालिकाले ढकायोको साँग, बाँको र मुलाको सिन्किको बजारीकरण गर्ने भएको छ । गलकोटको घुम्टेलेक, रमुवा, पाण्डवखानी लगाएको उच्च...

बेँसीशहर–चामे सडकको स्तरोन्नति

लमजुङ । मनाङ र लमजुङ जोड्ने एक मात्र बेँसीशहर–चामे सडकको स्तरोन्नति एवं कालोपत्र गर्ने कार्य २३ प्रतिशत सम्पन्न भएको छ।  

फलेबासमा नीति तथा कार्यक्रम र बजेटका विषयमा विवाद, हुन सकेन नगरसभा

पर्वत । पर्वतका सात स्थानीय तहमध्ये छवटा स्थानीय तहले आगामी आर्थिक वर्ष ०७९÷८० का लागि यही असार १० गते नै नीति तथा...

कास्कीको लुम्लेमा भारी वर्षा, उच्चसतर्कता अपनाउन महाशाखाको आग्रह

काठमाडौँ । धेरै पानी पर्ने मध्येको एक मानिने कास्कीको लुम्ले क्षेत्रमा शनिबार राती देखिनै भारी वर्षा भइरहेको छ । वर्षाका कारण बढी पहिरो...

सेती नदी खोँचमा मृत पुरुष फेला

तनहुँ । शुक्लागण्डकी नगरपालिकास्थित सेती नदी खोँचमा आज एक पुरूष मृत फेला परेका छन् । नाम, थर, वतन नखुलेको र अनुहार चिन्न...

अविरल वर्षाले पोखरा हेम्जाका ३०० घर डुबानमा

कास्की । गएरातिदेखि परेको अविरल वर्षाका कारण पोखरा महानगरपालिका–२५ हेम्जाका ३०० भन्दाबढी घर डुबानमा परेका छन् । वर्षापछि...

कास्की हेम्जाको बस्ती डुबानमा, ठाउँठाउँमा पहिरो

गण्डकी । शुक्रबार साँझदेखि परेको अविरल वर्षाका कारण पोखरा वडानम्बर २५ का विभिन्न ठाउँमा पहिरो जानुका साथै बस्ती डुबानमा परेका छन् ।...

म्याग्दीमा एउटै पालिकामा २१६ पहिरो, बस्ती जोखिममा

म्याग्दी । म्याग्दीको एउटै गाउँपालिकामा रहेका २१६ पहिरोका कारण बस्ती जोखिममा परेका छन् भने स्थानीयले आफ्नो जीउधनको सुरक्षा नभएको गुनासो गरेका छन्...

पोखरा महानगरको बजेट रु आठ अर्ब ७७ करोड ७५ लाख

कास्की । भौगोलिक रुपमा देशकै सबैभन्दा ठूलो पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि रु आठ अर्ब ७७ करोड ७५ लाख...