Home गण्डकी

गण्डकी

बैंकको जागिर छाडेर व्यावसायिक कालिजपालन

पर्वत । म्याग्दी सदरमुकाम बेनीबजारसँग सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिका–७ लस्तीका युवा यामनाथ आचार्यले बैंकको जागीर छोडेर कृषि पेसा रोजेका छन् ।...

तनहुँमा महिला बन्दीगृह सञ्चालनमा ल्याइने

तनहुँ । तनहुँको सदरमुकाम दमौलीमा महिला कैदीबन्दी भवनको निर्माण सम्पन्न भएको छ । कारागारको पुराना कार्यालय भवन तथा सुरक्षा ब्यारेकलाई मर्मत तथा...

रूखबाट खसेर एकको मृत्यु

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–७ मा आज दिउँसो रूखबाट खसेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रशासन...

सुक्खा पहिराले पुरिएर एकको मृत्यु, दुई घाइते

बागलुङ । बागलुङको बडिगाड गाउँपालिका–७ मा सडक खन्ने क्रममा आज विहान सुक्खा पहिरा जाँदा पुरिएर एक जनाको मृत्यु भएको छ । मृत्यु...

लमजुङमा पुनः भूकम्पको धक्का

लमजुङ । गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङमा पुनः भूकम्प गएको छ । गए राति २ बजेर २२ मिनेट जाँदा बेँसीसहर नगरपालिका–१० बाँझखेत...

म्याग्दीको पौराणिकस्थल पछैमा २० फिट अग्लो रावणको मूर्ति बन्दै

म्याग्दी । धार्मिक पर्यटक आकर्षित गर्न म्याग्दीको पौराणिकस्थल पछैमा २० फिट अग्लो रावणको मूर्ति स्थापना गर्न लागिएको छ । बेनी नगरपालिका–५ स्थित...

मनाङमा आइतबारदेखि पुनःहिमपात, यातायात अवरुद्ध

मनाङ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले मनाङमा भारी हिमपात भएको छ । आइतबार बिहानदेखि माथिल्लो मनाङमा भारी हिमपात भएको हो । करिब...

तनहुँमा ई–पासपोर्ट वितरण सुरु

तनहुँ । जिल्ला प्रशासन कार्यालयबाट ई–पासपोर्ट वितरण थालिएको छ । जिल्लाबाट ई–पासपोर्ट वितरण थालेपछि सर्वसाधारणले काठमाडौँ धाउनुपर्ने समस्याको अन्त्य भएको छ ।...

पोखरा विश्वविद्यालयका ११ हजार विद्यार्थी दीक्षित

पोखरा । पोखरा विश्वविद्यालयद्वारा सञ्चालित विभिन्न शैक्षिक कार्यक्रममा उत्तीर्ण भएका ११ हजार २६८ विद्यार्थी दीक्षित भएका छन् । पोखरा महानगरपालिका–३० खुदीस्थित विश्वविद्यालय...

पोखराका सडक असिनाले सेताम्मे, जनजीवन प्रभावित (फाेटाे फिचर)

कास्की । पोखरामा आज दिउँसो परेको बाक्लो असिना पानीले जनजीवन प्रभावित बनायो । दिउँसो १ बजेदेखि असिना पर्न सुरु गरेकामा साँझ साढे...