नवलपरासी पूर्वको देवचुलीमा मतपेटिकामा आगजनी
नवलपुर । नवलपरासी पूर्वको देवचुली नगरपालिका-४ झाँक्रेको एक मतदान केन्द्रमा मतपेटिका आगजनी भएको छ ।
स्थानीय शान्ति सिर्जना आधारभूत...
बागलुङको जैमिनीमा हस्ताक्षर नभएको मतपत्र भेटिएपछि मतदान स्थगित
बागलुङ । बागलुङको जैमिनी नगरपालिका-४ स्थित जनता मावि मतदानस्थलको मतदान स्थगित गरिएको छ ।
उक्त मतदानस्थलमा मतदान अधिकृतको हस्ताक्षर...
मनाङमा ७० दशमलव ६७ प्रतिशत मत खस्यो
मनाङ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि जारी मतदानमा मनाङमा दिउँसो ३ः१५ बजेसम्म ७० दशमलव ६७ प्रतिशत मत खसेको छ ।
पूर्वी नवलपरासीमा ४५ प्रतिशत मतदान
मध्यबिन्दु । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जारी मतदानमा पूर्वी नवलपरासीमा दिउँसो २ः३० बजेसम्म ४५ प्रतिशत मत खसेको छ ।
मतदान केन्द्र अपाङ्गतामैत्री नहुँदा समस्या
मध्यबिन्दु । पूर्वी नवलपरासी कावासोती-६ विष्णुनगरस्थित ९० वर्षीया पवित्रा काफ्लेले मतदान गरेकी छन् । मतदान महत्वपूर्ण भएकाले मतदान गर्न आएको काफ्लेले बताइन् ।...
पूर्वप्रधानमन्त्री डा भट्टराई द्वारा मतदान
गोरखा । पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले गोरखा क्षेत्र नं २ अन्तर्गत पालुङटार नगरपालिकाको खोप्लाङस्थित अन्नपूर्ण माध्यामिक...
मनाङमा ५१ प्रतिशत मत खस्यो
मनाङ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि जारी मतदानमा मनाङमा दिउँसो १२ः३० बजेसम्म ५१ प्रतिशत मत खसेको छ ।
धान पकेट क्षेत्रकै बासिन्दा आयातित चामलमा निर्भर
डुम्रे । तनहुँको व्यास नगरपालिका–८ बर्लाचीका ८१ वर्षीय अग्रज किसान विष्णुप्रसाद ओझालाई बजारबाट किनेर ल्याएको चामलको भातको स्वाद पटक्कै मन पर्दैन । आफ्नै...
म्याग्दीमा १०७ वर्षीय वृद्धले गरे मतदान
म्याग्दी । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत आज म्याग्दीमा एक एक सय सात वर्षीय वृद्धले मतदान गरेका छन् ।
चार हजार २०० मिटर उचाइमा रहेको मतदान केन्द्रमा एक सय तीन मतदाता
मनाङ । हिमाली जिल्ला मनाङमा मतदानका लागि सबै मतदान केन्द्रमा तयारी पूरा भएको छ । उच्च हिमाली क्षेत्रमा रहेको मतदान केन्द्रमा पनि...