आत्मनिर्भर बन्न सामूहिक बङ्गुरपालन
स्याङ्जा । स्याङ्जाको कालीगण्डकी गाउँपालिका-४ गोक्रुङका स्थानीयले सामूहिक बङ्गुरपालन गर्दै आएका छन् । विसं २०७७ मा रु. २५ लाख लगानीमा गोक्रुङ सामूहिक...
लोमान्थाङ बजारको चक्रपथ स्तरोन्नति सुरु
म्याग्दी । मुस्ताङको धार्मिक, पर्यटकीय तथा सांस्कृतिक महत्वको बस्ती लोमान्थाङ बजारको चक्रपथ सडक स्तरोन्नतिको काम थालिएको छ ।
पूर्वाधार...
पन्ध्र शय्याको अस्पताल स्तरोन्नति नहुँदा सेवा प्रवाहमा समस्या
नवलपरासी । बर्दघाट सुस्तापूर्व नवलपुरको डण्डामा रहेको मध्यविन्दु जिल्ला अस्पताल पन्ध्र शय्यामा सीमित रहँदा बिरामीको चाप धान्न समस्या भएको छ ।
मनाङमा खेलकुदसँगै हिउँचितुवा र याक संरक्षणको पहल
मनाङ। हिमाली जिल्ला मनाङमा अहिले खेलकुद भव्य रूपमा चलिरहेको छ । यहाँ ‘याक र हिउँचितुवा’को संरक्षणका लागि हाइअल्टिच्युडमा दोस्रो मैत्रीपूर्ण फुटबल खेल...
विश्व पर्यटन दिवसका अवसरमा पोखरामा पर्वतीय दौड प्रतियोगिता हुने
कास्की। विश्व शान्ति तथा विश्व पर्यटन दिवसको सन्दर्भ पारेर नेपालको पर्यटकीय राजधानी पोखरामा यही असोज १२ गते पर्वतीय दौड प्रतियोगिता हुने भएको...
पर्यटन प्रवर्द्धनका लागि आँधीमूलमा बृहत् ताल निर्माण सुरु
तनहुँ । तनहुँको धार्मिक पर्यटकीयस्थल आँधीमूलमा पर्यटन प्रवर्द्धनका लागि बृहत् ताल निर्माण गर्न लागिएको छ । आँबुखैरेनी गाउँपालिकाले वडा नं १ स्थित...
विदेशिए गोठाला, हराए गोठ
म्याग्दी । मुस्ताङको थासाङ गाउँपालिका–१ टुकुचेको बतासे डाँडाको लेकमा दुई दशक अघिसम्म बर्खाको तीन महिना ४० देखि ५० भेडी गोठ हुन्थे ।
उत्पादन बढेपछि बागलुङका आठ स्थनीय तहमा ‘अलैँची जोन’
बागलुङ । बागलुङका आठ स्थानीय तहलाई समेटेर ‘अलैंची जोन’ बनाउन सुरु गरिएको छ । चालु आर्थिक वर्षमा जोन स्थापनाका लागि प्रधानमन्त्री कृषि आधुनिकरण...
पोखरामा चार हजार भन्दाबढीलाई डेंगु संक्रमण, तीन जनाको मृत्यु
गण्डकी । कास्कीको पोखरा महानगरपालिकामा गत भदौ पहिलो सातायता डेङ्गी सङ्क्रमण ६ गुणाले बढेको छ । भदौ पहिलो साता डेङ्गी सङ्क्रमितको सङ्ख्या...
सोह्र श्राद्धमा मुक्तिनाथमा दर्शनार्थीको घुइँचो
मुस्ताङ । प्रसिद्ध तीर्थस्थल मुक्तिनाथमा केही दिनयता चहलपहल बढ्दै गएको छ । विशेषतः प्रत्येक वर्षको पितृ पक्ष (सोह्र श्राद्ध)का समयमा नेपालका विभिन्न...