च्याउखेतीबाट वार्षिक १२ लाखभन्दा बढी आम्दानी
पर्वत । जलजला गाउँपालिका–८ फर्सेकी सावित्री खत्री व्यावसायिक च्याउखेतीबाट मनग्य आम्दानी गर्न सफल भएकी छन्। कृषि पेसाबाट गाउँमै केही गर्न सकिन्छ भनेर...
अन्नपूर्ण आरोहण सुरु, एकै दिन ३२ आरोही चुचुरोमा
म्याग्दी । म्याग्दीमा रहेको अन्नपूर्ण हिमालमा चालु वसन्त यामको आरोहण सुरु भएको छ। आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल अन्नपूर्ण गाउँपालिका–४...
सामूहिक प्रयासबाट विपद् घटाउन सकिने : मुख्यमन्त्री पाण्डे
दमौली (तनहुँ) । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सामूहिक प्रयासबाट विपद् घटाउन सकिने बताएका छन् ।
सशस्त्र प्रहरी बल...
गाउँपालिकाले आँबुखैरेनीभित्रका विद्यार्थीको उपचार निःशुल्क गरिदिने
दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिकाले गाउँपालिकाभित्रका विद्यालयका विद्यार्थीको उपचार आँबुखैरेनी अस्पतालमा निःशुल्क गर्ने निर्णय गरेको छ ।
गाउँपालिकाको शिक्षा...
पर्यटकीयस्थल पुनहिलमा विद्युत् सेवा विस्तार
म्याग्दी। अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीयस्थल पुनहिलमा विद्युत् सुविधा विस्तार भएको छ ।
समुद्री सतहबाट तीन हजार २१० मिटर उचाइमा...
पोखरा–छेन्दु उडान नियमित गर्न सबैको सहयोग आवश्यकः मेयर आचार्य
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट सुरु भएको चीनको सिचुवान प्रान्तस्थित छेन्दुको उडानलाई निरन्तरता दिन सबैको सहयोग आवश्यक...
चैते धानखेतीमा किसानलाई आकर्षित गर्न अनुदान
तनहुँ । चैते धानखेतीतर्फ किसानलाई आकर्षित गर्ने उद्देश्यले तनहुँमा ‘चैते धानखेती प्रवर्द्धन कार्यक्रम’ सञ्चालन गरिएको छ । अधिकांश सिञ्चित क्षेत्रका खेतमा चैते...
गण्डकी प्रदेशमा स्वास्थ्य बीमितको सङ्ख्या ४९ प्रतिशत
कास्की । गण्डकी प्रदेशमा स्वास्थ्य बीमा कार्यक्रममार्फत बीमितको सङ्ख्या ४९ प्रतिशत पुगेको छ । नवौँ स्वास्थ्य बीमा दिवसका अवसरमा स्वास्थ्य बीमा बोर्ड...
अन्नपूर्ण क्षेत्रमा आठ महिनामा एक लाख ४० हजार पर्यटक
गण्डकी । पदयात्राका लागि विश्वप्रसिद्ध अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)मा गत साउनदेखि फागनुसम्ममा एक लाख ३९ हजार ५७९ विदेशी पर्यटक भित्रिएका छन्...
अन्नपूर्ण हिमालमा हिउँपहिरोमा परी दुईजना बेपत्ता
म्याग्दी । म्याग्दीको अन्नपूर्ण हिमालमा हिउँपहिरोमा परेर दुईजना बेपत्ता भएका छन् । अन्नपूर्ण हिमालको क्याम्प २ र ३ को बीचमा हिउँपहिरो आउँदा...